जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश गरेको छ । अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छिन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् । उनले भोलि नयाँ … पूरा पढ्नुहोस् »

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

काठमाडौं । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक … पूरा पढ्नुहोस् »

सदस्यता बाँड्न नेविसंघले तोक्यो ११३ क्याम्पसमा प्रतिनिधि

काठमाण्डौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सदस्यता वितरणका लागि एक सय १३ क्याम्पसमा केन्द्रीय प्रतिनिधि तोकेको छ। गत पुस २ गते अध्यक्ष दुजाङ शेर्पाले १२ औं महाधिवेशनको … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा सिराहाको बाला सुन्दरी स्कुलको पुस्तकालय उद्घाटन

काठमाडौं । एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको सिराहा जिल्लास्थित बाला सुन्दरी माध्यमिक विद्यालयको पुस्तकालय भवनमा पुस्तकालय समुद्घाटन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका … पूरा पढ्नुहोस् »

शिवम सिमेन्टको लाभांश घोषणा

काठमाडौं । शिवम सिमेन्ट कम्पनीले सेयरधनीको लागि लाभांश घोषणा गरेको छ । मंसिर २७ गते बसेको कम्पनीको बैठकले सेयरधनीलाई लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई ८.५५ प्रतिशत बोनस … पूरा पढ्नुहोस् »

बुटवल पावर कम्पनीले एफपीओ जारी गर्ने

काठमाडौं । बुटवल पावर कम्पनीले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशन प्रस्ताव पारित गर्न ३२औँ वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीको साधारण … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको लाभांश घोषणा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले गत वर्ष २०८०।८१ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । बैंकले … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा १७ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख … पूरा पढ्नुहोस् »

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि पुरानै निर्णय लागू गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि पुरानै निर्णय लागू गर्ने निर्णय गरेको छ । पार्टीको निर्णय अनुसार सुरुमा उमेर हद लगाउने … पूरा पढ्नुहोस् »