‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा खल्ती प्रयोगकर्ता स्वतः सहभागी

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा अब आईएमई खल्ती लिमिटेड (खल्ती) का प्रयोगकर्ताले पनि सहज रूपमा सहभागिता जनाउन सक्ने … पूरा पढ्नुहोस् »

‘गौंथली’ बन्यो धेरै कमाउने सातौं नेपाली फिल्म, कमाइ पौने १७ करोड

काठमाडौँ । ‘गौंथली’ अहिलेसम्म सबैभन्दा धेरै कमाउने सातौं नेपाली फिल्म बनेको छ । फिल्मले शुक्रबार मध्यान्हसम्म देशब्यापी १६ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ । कपिल रिजाल निर्देशित फिल्मले … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालक समितिका सदस्यहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । स्मार्ट टेलिकम प्रालिको धितो लिलामी … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफका सिईओ अर्याल काममा फर्किए

काठमाडौं । सन नेपाल लाइफका सिइओ राजकुमार अर्याल आजबाट नियमित काममा फर्केका छन् । गत चैत्र १६ गते नेपाल प्रहरीको सिआईबीले पक्राउ गरी अनुसन्धानको क्रममा कैफियत फेला नपरेपछि उनलाई सफाई … पूरा पढ्नुहोस् »

हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड रूपैयाँ, लाभांश क्षमता ९३ प्रतिशत

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षमा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको … पूरा पढ्नुहोस् »

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भईरहेको “करदाता प्रोत्साहन उपहार कार्यक्रम” लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट (MBL M-SMART) मोबाइल बैकिङ एपमा … पूरा पढ्नुहोस् »

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज सङ्घीय संसद्का तीनवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा विषय विज्ञसँग छलफल … पूरा पढ्नुहोस् »

सत्ताको खेलमा नलाग्ने राप्रपा बागमती संसदीय दलको निर्णय

काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सत्ताको खेलमा नलाग्ने निर्णय गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार अबेर बसेको संसदीय दलको बैठकले … पूरा पढ्नुहोस् »

बिलमा ग्राहकलाई जागरुक बनाउने अर्थ मन्त्रालयको सकारात्मक प्रयास

काठमाडौं । बिल लिने कार्यमा ग्राहकलाई जागरुक बनाउने अर्थ मन्त्रालयले एउटा सकारात्मक प्रयास आजदेखि थालेको छ । करदाता प्रोत्साहन चिठ्ठा कार्यक्रमको नाममा अर्थ मन्त्रालयले आजदेखि विल लिएर सामान खरिद गरेका … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय सहकारीद्धारा बिउ प्रशोधन तथा भण्डारण गृह भवन निर्माण

कैलाली । लम्कीचुहा नगरपालिका–४ कौवापुरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा बिउ प्रशोधन तथा भण्डारण गृह भवन निर्माण गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सो भनवनको उद्घाटन गरेका … पूरा पढ्नुहोस् »