सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने तीन जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा ३ जनालाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्षीय … पूरा पढ्नुहोस् »

हुन्डाईको सान्टा फे लाई ‘कार अफ द इयर २०२५’

काठमाडौं । दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईको उत्पादन ‘सान्टा फे’ ले ‘कार अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको छ । कारवाउ अवार्ड्समा सान्टा फेले उक्त अवार्ड प्राप्त गरेको … पूरा पढ्नुहोस् »

सामसङको नयाँ टीभीमा ३१ प्रतिशत छुट

काठमाडौं । सामसङ नेपालले सामसङको नयाँ टीभीमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिग ९एनपीएल० जारी रहेको अवस्थामा सामसङले ग्राहक लक्षित आकर्षक छुट योजना सार्वजनिक … पूरा पढ्नुहोस् »

सदर चिडियाखानाको टिकट शुल्क भुक्तानी डिजिटल माध्यमबाटै गर्न सकिने

काठमाडौं । नेपाल इन्भेष्मेण्ट मेगा बैंक लिमिटेडले सदर चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाएको छ । योसँगै जावलाखेलमा अवस्थित चिडियाखानाको अवलोकन गर्नका लागि आवश्यक प्रवेश … पूरा पढ्नुहोस् »

बीआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख छैन : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र चीनबीच बीआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको स्पष्ट पारेकी छन् । नेपाल र चीनबीच हालै भएको उक्त सम्झौताका … पूरा पढ्नुहोस् »

कर्णाली याक्सको दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध सात रनको जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले … पूरा पढ्नुहोस् »

ओलीजीले राम्रो काम गर्नुभएको छ : सभापति देउवा

विराटनगर । शनिबार विराटनगरमा पार्टीको कोसी प्रदेश समिति सम्मेलन उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीआरआई सम्झौता सुझबुझपूर्ण ढंगबाट गरिएको बताएका छन् । ऋणभन्दा पनि अनुदानको रूपमा सुविधा लिने … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको … पूरा पढ्नुहोस् »

एनआईबीएल इक्विटी पार्टनर्सद्वारा इलेक्ट्रो पावरमा लगानी

काठमाण्डौं । दिगो व्यवसाय प्रवद्र्धनमा केन्द्रित प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ । यो साझेदारीले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् … पूरा पढ्नुहोस् »

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान

काठमाण्डौं । निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ एटिआर विमान भित्र्याएको छ । नयाँ एटिआर–७२ विमान थपेसँगै कम्पनीसँग एटिआर–७२ सिरिजका विमानको सङ्ख्या १६ पुगेको छ । नयाँ विमानको … पूरा पढ्नुहोस् »