प्राइम बैंकको ठूलो सेयरधनी बन्यो रिलायबल नेपाल लाइफ

काठमाडौं । प्राइम कमर्सियल बैंकबाट तीनजना संस्थापक सेयरधनी सनेन्द्र बर्जाचार्य, नरेशलाल श्रेष्ठ र राजेश श्रेष्ठले गत आर्थिक वर्ष २०८०।८१ मा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका छन् । अघिल्लो … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा सम्पन्न भयो । सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८०।८१ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकलाई २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौं । सिटिजन्स् बैंकले बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बिहीबार बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख … पूरा पढ्नुहोस् »

खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आह्वान

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान)अध्यावधिक गर्न आह्वान गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम आन्तरिक राजश्व विभागद्वारा … पूरा पढ्नुहोस् »

एनएमबि बैंकलाई युएन वुमन डब्लुईपी अवार्ड

काठमाडौं । एनएमबि बैंकलाई युएन वुमन एशिया प्यासिफिकले २०२४ डब्लुईपी अवार्ड प्रदान गरेको छ । बैंकले लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गरेकोमा सम्मान उक्त अवार्ड पाएको हो । युएन … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपरमार्केट्सका ५४ सदस्य ६ दिनका लागि थाइल्यान्ड जाँदै

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले आफ्ना ५४ जना सदस्यलाई ६ दिन थाइल्यान्ड पठाउने भएको छ । ‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त यात्रामा ५४ जना रहनेछन् । थाइल्यान्डमा रहँदा उनीहरुले त्यहाँको … पूरा पढ्नुहोस् »

प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा प्रहरीको थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो … पूरा पढ्नुहोस् »

अधिकारीबारे दरपिठविरुद्धको निवेदनमा मंसिर २३ गते सुनुवाइ

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा मंसिर २३ गते सुनुवाइ हुने भएको छ । जिल्ला सरकारी वकिल … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैकको डिजिटल डिसेम्बर अभियान

काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको छैटौं संस्करण डिजिटल डिसेम्बर २०२४ अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत बैंकका ग्राहकलाई डिसेम्बर महिनाभरि डिजिटल बैंकिङ अपनाउनका … पूरा पढ्नुहोस् »

लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध … पूरा पढ्नुहोस् »