झन्डै नौ अर्ब रुपैयाँ नेपाललाई अनुदान दिने चीनको घोषणा

काठमाडौं । चीनले नेपाललाई झन्डै नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ५ सय मिलियन आरएमबी दिने … पूरा पढ्नुहोस् »

उपचुनावमा रास्वपाका १० जनाले कटाएनन् ५० मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पद जितेको छ । यो पदमा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी भइन् । रास्वपाकी श्रेष्ठ २९०२ मत … पूरा पढ्नुहोस् »

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । उनी ५ हजार ३ सय ३४ मतसहित … पूरा पढ्नुहोस् »

दीपल सोनु निगमको ‘कन्सर्ट’को मुख्य प्रायोजक

काठमाडौं । दीपल बलिउड गायक सोनु निगमको कन्सर्टको मुख्य प्रायोजक हुने भएको छ। दीपलले पुस १० गते हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको वीमेन्स फोरमद्वारा लैङ्गिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सातौं वार्षिकउत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक … पूरा पढ्नुहोस् »

दुई वटा सुई लगाउँदा निको होला त एड्स रोग ?

काठमाडौँ । एड्सको असर शारीरिक रूपमा जति हुन्छ त्यो भन्दा धेरै सामाजिक रूपमा हुन्छ । आज पनि कसैलाई एचआइभीरएड्स भयो भने उसलाई धेरै नराम्रो दृष्टिले हेरिन्छ । तर अब भने … पूरा पढ्नुहोस् »

इन्स्टाग्राममा यसरी शेयर गर्नुहोस् आफ्नो लाइभ लोकेसन

मेटा कम्पनीको स्वामित्वमा रहेको लोकप्रिय सोसल मिडिया एप इन्स्टाग्रामले एक नयाँ फिचर जारी गरेको छ । उक्त नयाँ अपडेटसँगै अब प्रयोगकर्ताले आफ्ना साथीसँग आफ्नो तत्कालको लोकेसन शेयर गर्न सक्दछन् । … पूरा पढ्नुहोस् »

राजेन्द्र बस्नेतद्वारा निर्देशित ‘प्रेम गीता’ नेपाली कथानक चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । ग्रिन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा नेपाली कथानक चलचित्र ‘प्रेम गीता’ को हिजो मङ्सिर १७ गतेबाट छायाङ्कन सुरु भएको छ । चलचित्रको छायाङ्कनकाभ्रेको जिल्लाको पाँचखालबाट सुरु भएको हो। … पूरा पढ्नुहोस् »

दिनेशको निर्देशनमा ‘महाभोज’

काठमाडौँ । फिल्म ‘महाभोज’ निर्माण हुने भएको छ । दिनेश राउतको निर्देशन रहने फिल्मको माघको पहिलो सातादेखि छायांकन सुरु हुने भएको छ । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, … पूरा पढ्नुहोस् »

पूर्णिका बनिन् ‘फेस अफ क्लासिक डायमण्ड’ विजेता

काठमाडौं । ‘फेस अफ क्लासिक डायमन्ड’को पाँचौं सिजनको विजेता घोषणा गरिएको छ । फिनालेमा पूर्णिका सिंजापतिलाई विजेताको रुपमा चिनाइएको छ । स्मृति श्रेष्ठ उपविजेता र उरुषा भण्डारी सहविजेता बने । … पूरा पढ्नुहोस् »