बोर्डले सञ्चालनमा रहेका १६६ फिल्म हलको सूची सार्वजनिक

काठमाडौं । चलचित्र विकास बोर्डले मुलुकभर सञ्चालनमा रहेका फिल्म हलहरूको सूची सार्वजनिक गरेको छ । जसअनुसार, अहिले देशभर सञ्चालनमा रहेका हलको संख्या १६६ छ । बोर्डले सोमबार सातै प्रदेशमा संचालनमा … पूरा पढ्नुहोस् »

कीर्तिपुरमा ६ वडाको मतगणना सकिँदा कांग्रेसको निरन्तर अग्रता

काठमाडौं । कीर्तिपुर नगरपालिकामा ६ वटा वडाको मतगणना सकिएको छ । आइतबार भएको उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका कृष्णमान डंगोलले तीन हजार ३८५ मत प्राप्त गरेका छन् । … पूरा पढ्नुहोस् »

लामिछानको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेसी आगामी चैत १८ गतेका लागि सरेको छ । सोमबार न्यायाधीश हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा हेर्न नभ्याइनेमा … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव विभिन्न उपलब्धिमूलक कार्यक्रम गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । तीन दशकभन्दा लामो इतिहास बोकेको यस कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट … पूरा पढ्नुहोस् »

उद्योगी शेखर गोल्छाको लगानीमा एम्बार्क कलेज सञ्चालनमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका उद्योगी शेखर गोल्छाको लगानीमा एम्बार्क कलेज सञ्चालनमा आउने भएको छ । सामाजिक उत्तरदाहित्वस्वरूप सार्वजनिक शिक्षामा गोल्छा ग्रुपले धेरै अगाडि देखि खर्च गर्दै … पूरा पढ्नुहोस् »

शान्तिपूर्ण र उत्साहजनकरूपमा ६२ प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौं । शनिबार भएको उपनिर्वाचनमा रिक्त ४१ स्थानमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको । आयोगले आइतबार साँझ विज्ञप्ति जारी गर्दै मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको … पूरा पढ्नुहोस् »

आइएमइद्वारा रोकायालाई १ करोड रुपैयाँको चेक हस्तान्तरण

काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान सुरु

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही मंसिर १६ गते देखि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली नेतृत्वमा ३८ जना उद्योगी व्यवसायी चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा ३८ जना उद्योगी व्यवसायी चीन भ्रमणमा जाँदै छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल चीन भ्रमणमा जान लागेको हो । … पूरा पढ्नुहोस् »

‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड

काठमाडौं । एमएडब्लू ग्रुपले ‘फोटोन ग्लोबल अवार्ड २०२४’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड प्राप्त गरेको छ । विद्युतीय सवारी साधनको क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लुले विश्वव्यापी मञ्चमा अवार्ड हात … पूरा पढ्नुहोस् »