मितेरी डेभलपमेन्ट बैंकको सीईओमा चापागाईं

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय … पूरा पढ्नुहोस् »

फार्मेसीमा अनिवार्य पोसाक र परिचयपत्र लागु गर्दै

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले आउँदो पुस ४ गतेदेखि ‘फर्मासिस्ट’लाई अनिवार्य पोसाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली भोली बिहान ११ बजे चीन प्रस्थान गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार (भोलि) बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने भएका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री सिंहले गरे मतदान

काठमाडौँ । उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय तहको उपनिर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिका १६ को अध्यक्षका लागि मतदान गरेका छन् । पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंक सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सको सीईओमा पुन: लोहनी

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) मा टीकानिधि लोहनी दोहोरिएका छन् । मङ्सिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

मतपरिणाम दुई दिनभित्र आउँछ : निर्वाचन आयोग

काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट,गराए चीन भ्रमणको जानकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा भएको भेटमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले छलफल गरेको उनको सचिवालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्सको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै … पूरा पढ्नुहोस् »