गौशाला क्षेत्रमा रहेका अतिक्रमित संरचना महानगरले भत्कायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ । अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो । चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा … पूरा पढ्नुहोस् »

स्रोत नखुलेको रकम अर्काकै बोके पनि सम्पत्ति शुद्धीकरणमा सजाय

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दाको दायरालाई प्रस्ट पार्दै फैसला गरेको छ । सो फैसला अनुसार कसैले अर्काकै भए पनि स्रोत नखुलेको रकम बोकेको भएमा सजायको भागिदार हुने अदालतले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ‘हेल्थ एण्ड वेल्थ’ उपयुक्त योजना

काठमाडौं । हामी भविष्यमा आइपर्ने वित्तीय जोखिमलाई ध्यानमा राख्दै बचत गर्छौं । यस्तो बचत कमाइ नभएको बेला खर्च जुटाउन, शिक्षा र स्वास्थ्य उपचारका लागि वा अन्य भइपरी आउने काममा खर्च … पूरा पढ्नुहोस् »

हिमालयन रिइन्स्योरेन्सको नाफा २९.१६ प्रतिशत बढ्यो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ५२ … पूरा पढ्नुहोस् »

एशियन लाइफको नाफा ४२ प्रतिशत बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफले ६७ प्रतिशत बढी नाफा आर्जन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सको ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल अजरबैजानबाट स्वदेश फर्किए

काठमाडौं । अजरबैजानको राजधानी बाकुमा आयोजित राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी … पूरा पढ्नुहोस् »

दार्चुला जीप दुर्घटनामा आठजनाको मृत्यु, पाँच घाइते

खलंगा । दार्चुलामा जीप दुर्घटना हुँदा आठजनाको मृत्यु र पाँचजना घाइते भएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–५, लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९, नकतडका … पूरा पढ्नुहोस् »

कीर्तिपुरको नगर प्रमुखको उम्मेदवार चयन गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौं। नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारको निर्णय लिन बागमती प्रदेश संसदीय समितिको बैठक मंसिर १ गते केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको छ । बागमती प्रदेशका कांग्रेस मुख्य सचिव … पूरा पढ्नुहोस् »