माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भयो- प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट … पूरा पढ्नुहोस् »

यू-१९ महिला विश्वकप छनौट- युएईले नेपाललाई दियो ८६ रनको लक्ष्य

काठमाडौँ । युएईले जारी यू-१९ महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । नेपालले शानदार बलिङ गर्दै युएईलाई ८३ रनमा रोकेको हो । टस … पूरा पढ्नुहोस् »

फेसबुक पेजसहित सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा

प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ। सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल र युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन … पूरा पढ्नुहोस् »

सुजल डेरीको डिलाइट डेरी ह्वाइटनरको लोकप्रियता हिमालदेखि तराईसम्म

काठमाडौं । सुजल डेरीको उत्पादन गरेको ‘डिलाइट डेरी ह्वाइटनर’ स्वादिष्ट चियाका लागि अनुपम उत्पादन बनेको छ । स्वादिष्ट चियाका लागि अनुपम उत्पादन बनेसँगै डिलाइट डेरी ह्वाइटनरको लोकप्रियता हिमालदेखि तराईसम्म फैलिएको … पूरा पढ्नुहोस् »

स्थायी लेखा नम्बर अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध

काठमाण्डौं । एन आई सी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल … पूरा पढ्नुहोस् »

२१ औँ हस्तकला व्यापार मेला तथा १९ औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै

नेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ गतेसम्म ‘२१ औँ हस्तकला व्यापार मेला तथा १९ औँ हस्तकला प्रतियोगिता २०८१’ को आयोजना गर्ने भएको छ । नेपाल सरकार उद्योग, वाणिज्य … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको भ्रमणअघि बेइजिङ जाँदै परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएका छन् । समकक्षी वाङ यी को निमन्त्रणमा उनी मंसिर दोस्रो साता चीन जान लागेका हुन् । उद्यपी उनको भ्रमण मिति … पूरा पढ्नुहोस् »

जसरी पनि बक्यौता उठाएरै छोड्छु : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै कुनै पनि हालतमा विद्युत बक्यौता उठाएरै छोड्ने बताएका छन् । धेरैले ट्रंक तथा डेडिकेटेड लाइनमा राजनीति … पूरा पढ्नुहोस् »

बक्यौता छुट दिने सरकारको निर्णयविरुद्धमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौतामा इन्टलमेन्ट सुविधा दिनेगरी विद्युत् जोड दिने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मन्त्रिपरिषद्को बक्यौता नउठाइ उद्योगहरूमा पुनः बिजुली … पूरा पढ्नुहोस् »

निर्मला पन्तको बलात्कार घटनाका प्रत्यक्षदर्शी बताउने नवराजमाथि सीआईबीको सोधपुछ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताउने नवराज अर्यालमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ब्युरो (सीआईबी) ले सोधपुछ गरेको छ । प्राइम टाइम टेलिभिजनमा … पूरा पढ्नुहोस् »