मानव तस्करीका आरोपित सांसद एमालेको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर

काठमाडौं । मानव तस्करी मुद्दामा जोडिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरिएको छ । शनिबार च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकबाट … पूरा पढ्नुहोस् »

आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ : स्वास्थ्यमन्त्री पौडेल

तनहुँ । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन् । उनले सय दिनसम्म … पूरा पढ्नुहोस् »

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका एक–दुई … पूरा पढ्नुहोस् »

एमालेको सचिवालय बैठक बस्दै

काठमाण्डौं । नेकपा एमालेको सचिवालय बैठक आज शनिबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल … पूरा पढ्नुहोस् »

यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले आज यूएईसँग खेल्ने

काठमाडौं । आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्व खेल्ने भएको छ । नेपालले यूएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको … पूरा पढ्नुहोस् »

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै

काठमाडौँ । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्न लागेको छ । दरारले उक्त सेल नोभेम्बर ११ देखि २१ सम्म गर्न लागेको हो । बहुप्रतिक्षित … पूरा पढ्नुहोस् »

बागमती प्रोस्कूनको चौंथो साधारण सभामा विभिन्न विद्यामा पुरस्कार तथा सम्मान प्रदान

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को चौंथो साधारण सभाले १४ विद्यामा विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । सघको … पूरा पढ्नुहोस् »

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको चौंथो वार्षिक साधारण सभा

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अथिति भूमि व्यवस्था, सहकारी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियरमा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठमा रहेको लेमन ट्री प्रिमियरबीच छुट दिने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले … पूरा पढ्नुहोस् »

उपचुनाव हुने सबै पदमा एमालेले सर्वसहमत उम्मेदवार चयन

काठमाडौं । आगामी १६ मंसिरमा हुने उपचुनावमा नेकपा एमालेका सबै उम्मेदवार सर्वसहमत भएका छन् । निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार उपचुनाव हुने ४२ वटै पदमा सर्वसहमत उम्मेदवार चयन भएका … पूरा पढ्नुहोस् »