एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको … पूरा पढ्नुहोस् »

इन्डोनेसिया सरकारको विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’बाट चन्द्र ढकाल सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन … पूरा पढ्नुहोस् »

काठमाडौंका आठ ठाउँमा छठ मनाइँदै

काठमाडौं । काठमाडौंका विभिन्न आठ ठाउँमा छठ मनाइँदै छ । पछिल्लो केही वर्षदेखि छठ काठमाडौंसहित पहाडी जिल्लामा पनि मनाउन थालिएको छ । मधेसीसँगै अन्य समुदालयले पनि छठ मनाउन थालेपछि काठमाडौंमा … पूरा पढ्नुहोस् »

सुन तोलामा तीन सय बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक लाख ६८ हजार दुई सय रहेको सुनको मूल्य आज … पूरा पढ्नुहोस् »

साढे पाँच किलो सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौं । हिजो साँझ उनीहरु एयर अरेबियाको उडानबाट काठमाडौं आउँदा पाँच किलो सुन सहित तीनजना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चिनियाँ र म्यानमारका … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय सहकारी स्थापनाको ३० औं बर्षमा

कैलाली जिल्लाको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको २९ औं बर्ष पुरा गरेको छ । संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ । संस्थाका … पूरा पढ्नुहोस् »

रविमाथि अनुसन्धान गर्न अदालतले दियो प्रहरीलाई थप १० दिन

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १० दिनको म्याद थपेको छ । लामिछानेमाथि अनुसन्धानका लागि यो तेस्रो पटक … पूरा पढ्नुहोस् »

हरेक पल्ट बैंक खाता खोल्दा तीनपुस्ते विवरण भर्नुपर्ने झन्झट हट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्नुपर्ने बाध्यतामा उन्मुक्ति मिल्ने भएको छ । बैंकमा हरेक पल्ट खाता खोल्दा व्यक्तिगत र पारिवारिक विवरण भर्नुपर्ने स्थिति रहेकामा अबदेखि … पूरा पढ्नुहोस् »

नेपाल लाइफले किन्यो हेटौडामा भवन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले मकवानपुरको हेटौंडामा भवनसहितको जग्गा खरिद गरेको छ । इन्स्योरेन्स कम्पनीले मकवानपुरको उपमहानगरपालिका–४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्रचन्द ठकुरीको नाममा रहेको भवनसहितको जग्गा पौने १८ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र दराजबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र दराजबीच ११.११ अभियानको लागि सम्झौता भएको छ । मंगलबार बैंक र दराज केयमुबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ … पूरा पढ्नुहोस् »