तिहार बिदामा चन्द्रागिरि पुगे प्रधानमन्त्री ओली

काठमाडौं । तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्याह्न परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरिका जंगललाई हुस्सुले नछोपे पनि मौसम … पूरा पढ्नुहोस् »

एमालेबाट कीर्तिपुरको मेयर उमेदवारमा मानन्धर सिफारिस

काठमाडौं । नेकपा (एमाले)बाट आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरको उमेदवारमा सुरेन्द्र मानन्धर सिफारिस भएका छन् । एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मेयरको उमेदवारमा मानन्धरको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको एमाले नेता … पूरा पढ्नुहोस् »

शुक्रबार तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका … पूरा पढ्नुहोस् »

लक्ष्मीपूजाको दिन बिजुलीको उच्चमाग १६०२ मेगावाट

काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक … पूरा पढ्नुहोस् »

नेपालले इङ्ल्यान्डलाई ६ विकेटले पराजित

काठमाडौं । नेपालले ‘हङकङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । हङकङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै … पूरा पढ्नुहोस् »

१४ महिना जेल सजाय बसेर छुटे महरा

काठमाण्डौं । भेपमार्फत ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका राहुल महरा १४ महिना जेल सजाय काटेर छुटेका छन‍्। केन्द्रीय कारागार जगन्नाथदेवलका कारागार प्रशासक कृष्णबहादुर कटुवालका अनुसार १४ … पूरा पढ्नुहोस् »

कांग्रेस नेता शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा

काठमाण्डौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा हुने भएको छ। यही कात्तिक २३ गतेदेखि युवा संकल्प यात्रा सुरू गरिने शाहीले जानकारी दिए। भ्रष्टाचार उन्मुलन … पूरा पढ्नुहोस् »

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । यस अनुसार काठमाडौँ र पोखरा … पूरा पढ्नुहोस् »

बाढी पिडितलाई नेपाल टेलिकमका कर्मचारीबाट एक करोड सहयोग

काठमाण्डौं । नेपाल टेलिकमले असोजमा परेको अविरल वर्षाका कारणले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको बाढी, पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार … पूरा पढ्नुहोस् »

आरविवि मर्चेन्टद्वारा विधार्थी तथा शिक्षक शिक्षिकालाई शेयर शिक्षा

काठमाण्डौं । आरविवि मर्चेन्ट बैंकिंगले ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को अवसरमा देशभरका बिभिन्न स्थानमा शेयरशिक्षा लगायतका सचेतना कार्यक्रमको आयोजना गरेको छ। आरविवि मर्चेन्टले राम नारायण अयोध्या उच्च मा.वि, पिपरा, महोत्तरी … पूरा पढ्नुहोस् »