वुमेन्स साफ च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशलाई

काठमाण्डौं । बंगलादेशले नेपाललाई पराजित गर्दै बुधबार वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको खेल २–१ ले जित्दै बंगलादेशले उपाधि रक्षा गरेको हो । नेपाल अन्तर्राष्ट्रिय महिला … पूरा पढ्नुहोस् »

बुधबार नेप्सेमा १४ अंकको गिरावट

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ … पूरा पढ्नुहोस् »

पटाका पड्काउँदा झापाको दमकमा एक जना बालक घाइते

काठमाडौं । पटाका पड्काउँदा झापाको दमकमा एक जना बालक घाइते भएका छन् । पटाका पड्काउँदा दमक नगरपालिका–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल घाइते भएका हुन् । उनको अनुहारमा पटाका लागेर … पूरा पढ्नुहोस् »

बेल्जियमका लागि सेवा लम्साल राजदूत अनुमोदन

काठमाडौं । सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्सालको नाम अनुमोदन गरेको हो । समितिले लम्सालको नाम अनुमोदन … पूरा पढ्नुहोस् »

एनपीएलमा कर्णाली याक्सले हङकङका ब्याट्सम्यान बाबर हायातलाई भित्र्यायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली कयाक्सले हङकङका ब्याट्सम्यान बाबर हायातलाई भित्र्याएको छ । ३२ बर्षिय बाबरलाई एनपीएलका लागि भित्र्याएको कर्णालीले जानकारी दिएको छ । कर्णालीले भित्र्याएका बाबर … पूरा पढ्नुहोस् »

सुनको मुल्यमा आजपनि नयाँ किर्तिमान कायम

काठमाडौं । आजपनि सुनको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता

काठमाण्डौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ । यस सम्झौता अनुसार … पूरा पढ्नुहोस् »

डेडिकेटेड र ट्रंकलाइनबारे मुख्य सचिवले लेखेका दुई बेहोराका पत्रका बारेमा सरकारले अध्ययन गर्ने

काठमाडौं । मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइनका विषयमा २७ वैशाखमा गरेको निर्णयलाई लिएर मुख्य सचिवले लेखेका दुई बेहोराका पत्रका बारेमा सरकारले अध्ययन गर्ने भएको छ । मंगलवार बसेको मन्त्रिपरिषद् … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चार्टड बैंकको लाभांश घोषणा

स्ट्याण्डर्ड चार्टड बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक १३ गते बसेको ४६४ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाइबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकका ग्राहकलाई स्काई वाकमा २० प्रतिशतसम्म छुट

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकहरूलाई ‘स्काईवाक नेपाल’ मा छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकले काठमाडौंको कमलादीस्थित ‘स्काईवाक नेपाल’ मा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो … पूरा पढ्नुहोस् »