गोलकिपर जियारथ नायक बनेपछि भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको पहिलो सेमिफाइनलमा गोलकिपर जियारथ शेख नायक बनेपछि नेपालले भुटानविरुद्ध ‘पेनाल्टी सुटआउट’मा ४–१ को जित निकाल्दै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । … पूरा पढ्नुहोस् »

एमालेको सचिवाल बैठक बिहीबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार … पूरा पढ्नुहोस् »

झापामा १६ वर्षीय बालिका बलात्कृत , ६ पक्राउ

काठमाडौं । झापामा एक १६ वर्षीय बालिका बलात्कृत भएकी छन् । शुक्रबार राति घुम्न जाने भन्दै बोलाएर छुट्टाछुट्टै स्थानमा लगि उनीमाथि सामूहिक बलात्कार भएको हो । अर्जुनधारा ८ को नयाँ … पूरा पढ्नुहोस् »

बुद्धका दर्शनलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औं सभा बैठकमा कुलपति ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक … पूरा पढ्नुहोस् »

पारिजात सहकारीद्वारा स्थापना दिवसको अवसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । पारिजात बचत तथा ऋण सहकारी संस्थाले १७ औं स्थापना दिवसको अवसरमा रक्तदान, निःशुल्क आँखा तथा चर्मरोग शिविर आयोजना गरेको छ । भक्तपुर रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा भएको रक्तदान … पूरा पढ्नुहोस् »

सार्वजनिक सेवा लिँदा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको … पूरा पढ्नुहोस् »

विष्णु माझीको तीज गीत ‘आइनँ आमा‘ (भिडियो सहित)

काठमाडौं । तीज नजिकिँदै गर्दा चर्चित गायिकाका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । यो गीतमा गायिकाका विष्णु माझीको एकल स्वर छ । एकै झल्को देख्न मन छतिम्रो आँगन … पूरा पढ्नुहोस् »

वडा अध्यक्ष मृत फेला

महोत्तरी । महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन । मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको … पूरा पढ्नुहोस् »

नायक राज गजमेर निर्देशित रोमासन्टक म्युजिक भिडियो ‘हम मर जाएङ्गे’ सार्वजनिक

काठमाडौँ । नायक राज गजमेर निर्देशित रोमासन्टक म्युजिक भिडियो ‘हम मर जाएङ्गे’ सार्वजनिक भएको छ । ‘हम मर जाएङ्गे’ बोलको हिन्दी गीतमा सन्तोष सुनारको शब्द तथा सङ्गीत रहेको छ भने … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ … पूरा पढ्नुहोस् »