आँबुखैरेनीको ऐना पहरास्थित मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस ख स्यो

काठमाडौं । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडकखण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरास्थित मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ । बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले … पूरा पढ्नुहोस् »

निलम्बित महामन्त्री ढकालले लगाए सभापति लामिछानेलाई ‘ठग र अपराधी’को आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का निलम्बित महामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेलाई ‘ठग र अपराधी’को आरोप लगाएका छन् । ठग, भ्रष्टाचारी र अपराधीको पञ्जाबाट पार्टीलाई जोगाउने आफ्नो लडाइँ … पूरा पढ्नुहोस् »

‘म जान्छु माईत’ सार्वजनिक

काठमाडौं । जीवन परियार र तुलसा सुनुवारको स्वर, ममता खत्रीको लय तथा शब्दमा ‘म जान्छु माईत’ बोलको तीज गीत सार्वजनिक भएको छ । हेमराज डाँगीको संगीत संयोजन रहेको गीतको भिडियोमा … पूरा पढ्नुहोस् »

नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरुले आफ्नो मोबाईल बैंकिङ एपबाट सिधै … पूरा पढ्नुहोस् »

पञ्चकन्या माई हाइड्रोपावरको अध्यक्षमा धुव्रकुमार श्रेष्ठ नियुक्त

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको अध्यक्षमा धुव्रकुमार श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष बनाएको हो । यसअघि कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठ … पूरा पढ्नुहोस् »

जनता भड्काउने काम भइरहेको छ – प्रधानमन्त्री ओली

काठमाडौँ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जति असन्तुष्टि छ त्यो भन्दा बढी असन्तुष्टि छ भनेर जनता भड्काउने काम भइरहेको बताएका … पूरा पढ्नुहोस् »

लामिछानेलाई सहकारी छानबिन विशेष समितिले बोलायो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । समिति सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई भोलि … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच सम्झौता

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहँुच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनी प्रा.लिबीच समझदारी

काठमाण्डौं । महालक्ष्मी विकास बैंकमार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदानगर्ने समझदारीपत्रमा बैंक र नेपालकालागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी प्रा.लिबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ … पूरा पढ्नुहोस् »

भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षे हदम्याद आफुहरुलाई मान्य छैन – लामिछाने

काठमाडौँ । विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्धा छानबिनमा पाँच बर्षे हदम्याद आफुहरुलाई मान्य नहुने स्पष्ट गरेका छन् । लामिछानेले भ्रष्टाचार … पूरा पढ्नुहोस् »