लामिछानेलाई पक्राउ नगर्ने हो भने राज्यले प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनसक्नुपर्ने : कांग्रेस नेता बस्नेत

काठमाडौँ। नेपाली कांग्रेसको शुक्रबारको बैठकमा केन्द्रीय समिति सदस्य जितजंग बस्नेत सहकारी ठगी र दोहोरो पासपोर्टमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्का नेता स्वर्णिम वाग्लेमाथि खनिएका … पूरा पढ्नुहोस् »

सुजुकीको एपिक न्यू स्विफ्ट ‘नाडा अटो शो’ मा सार्वजनिक हुँदै

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सीजी मोटोकर्पले नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्न तयार गरेको छ । सीजी मोटोकर्पका … पूरा पढ्नुहोस् »

मिलिजुली सहकारीको ३२ औं स्थापना दिवस, विभिन्न विद्यामा सम्मान

चरिकोट । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी ३२ औं स्थापना दिवस मनाएको छ । संस्थाको मुख्य कार्यालय चरिकोटमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बागमती … पूरा पढ्नुहोस् »

नेशनल लाइफको ३६औं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३६ औं वार्षिक साधारण सभा कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा अध्यक्षले समिक्षा वर्ष … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक ‘आईएसओ ९००१: २०१५’ बाट प्रमाणित

काठमाडौं । महालक्ष्मी विकास बैंक अब अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ‘आईएसओ ९००१: २०१५’ बाट प्रमाणित कम्पनी बनेको छ । गुणस्तर व्यवस्थापन प्रणाली क्वालिटी म्यानेजमेन्ट सिस्टममा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकका ग्राहकलाई ‘ट्याङ्कुलिटी स्पा’मा छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र काठमाडौंस्थित प्रचलित ‘ट्याङ्कुलिटी स्पा’बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । यस सम्झौतापश्चात् … पूरा पढ्नुहोस् »

हामीले संगठनमा ध्यान दिनुपर्छ : शशांक कोइराला

काठमाडौं । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेपाली कांग्रेसका नेता शशांक कोइरालाले २०८४ सालको निर्वाचनमा प्रमुख प्रतिन्द्वन्द्वी नेकपा (एमाले)का हुने भएकाले अब संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् । उनले … पूरा पढ्नुहोस् »

एमएडब्लू ग्रुपको प्रिमियम ईभी नामी सार्वजनिक

काठमाडौं । नेपालको प्रमुखमध्येको अटोमोबाइल कम्पनी एमएडब्लू ग्रुपले काठमाडौंमा फेसन इभेन्टको आयोजना गर्दै विश्वस्तरीय कार ब्रान्ड डोङफेङको नामी विद्युतीय गाडी (ईभी) नेपालमा सार्वजनिक गरेको छ । नेपालको ह्याचब्याक ईभी सेग्मेन्टमा … पूरा पढ्नुहोस् »

लगानीलाई प्रभावित पार्ने गरी ऐन नियम ल्याउनु हुँदैन : निजी क्षेत्रका छाता संगठन

काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रममा निजी क्षेत्रका तीन छाता संगठनले लगानीकर्तालाई प्रभावित पार्ने खालका ऐन नियम ल्याउन नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र … पूरा पढ्नुहोस् »

मोदी र जेलेस्न्कीबीच भेटवार्ता

काठमाडौँ । युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेस्न्कीसँग भेटवार्ता गरेका छन् । कीभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मोदी शुक्रबार बिहान पोल्याण्डबाट … पूरा पढ्नुहोस् »