कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको इजी लोन सुविधाका लागि सम्झौता

काठमाडौं । कुमारी बैंक र इसेवाबीच इसेवाका ग्राहकलाई इसेवा मोबाईल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि … पूरा पढ्नुहोस् »

कर्मणा सहकारीको २४ औँ स्थापना दिवसको अवसरमा अपाङ्ग बालबालिकालाई खाद्यान्न सहयोग

ललितपुर । ललितपुर सातदोबाटोमा मुख्य कार्यालय रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको २४ औँ वसन्त पार गरेको छ । २४ औँ स्थापना दिवसको अवसरमा संस्थाले बृहत् … पूरा पढ्नुहोस् »

नेपाल ल्यूब आयलको नाफामा ९७२ प्रतिशत

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत वर्ष साढे ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०८०।८१ मा नाफा ९७२ प्रतिशत बढेर ४ करोड … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विषयगत समितिमा हेरफेर, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायत कार्यसूची छन् … पूरा पढ्नुहोस् »

साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे नेपालले बंगलादेशसँग खेल्दै छ । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २–० को जित निकालेसँगै नेपालको सेमिफाइनल यात्रा … पूरा पढ्नुहोस् »

स्थानीय तहको निर्वाचन परीक्षण गर्दै रास्वपा

काठमाडौँ । बुधवार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनमा आफूलाई पहिलो पटक परीक्षण गर्ने भएको छ । आगामी मङ्सिरमा हुने रिक्त स्थानीय … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नकर्मी कारागार चलान

काठमाण्डौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पूर्व सचिवसमेत रहेका अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् । भदौ २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका नकर्मीलाई जिल्ला … पूरा पढ्नुहोस् »

आरवीवी भेहिकल लोन फेष्टिभ अफर

काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ। यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यहि भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहनेछ । ग्राहकवर्गले … पूरा पढ्नुहोस् »

जनसेवा सहकारीले एकल अंकमा सदस्यलाई ऋण दिने

काठमाण्डौं । पोखराको पुरन्चौरमा मुख्य कार्यालय रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सस्तो ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्ने उदेश्यले एकल अंकमा … पूरा पढ्नुहोस् »

जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनु पर्छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं । बुधबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुको आईपीओ सेवनमा रोकिएको बताएका छन् । अध्यक्ष कार्कीले … पूरा पढ्नुहोस् »