आज बडादशैंको छैटौं दिन

काठमाडौं । आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ … पूरा पढ्नुहोस् »

नवकान्तिपुर सहकारीद्वारा बाढी पहिरो पिडितलाई राहत सामाग्री तथा नगद हस्तान्तरण

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यहि आश्विन ११ र १२ गते आएको भिषण वर्षाले निम्त्याएको बाढी तथा पहिरोका कारण प्रभावित भएका परिवारहरुलाई राहत स्वरुप २ लाख … पूरा पढ्नुहोस् »

क्रिकेटर लामिछानेविरुद्धको बलात्कारको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता … पूरा पढ्नुहोस् »

‘एक साताभित्र अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुन्छ’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन् । बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा आज बिहान … पूरा पढ्नुहोस् »

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला … पूरा पढ्नुहोस् »

प्रभावित क्षेत्रको जानकारी लिन मन्त्रीहरु बाढी–पहिरो प्रभावित क्षेत्रमा

काठमाडौं । मन्त्रीहरूले काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढी प्रभावित क्षेत्रको आज अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनर्निर्माणबारे जानकारी लिने भएका छन् । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका … पूरा पढ्नुहोस् »

क्यानडा एचपीसँगको अभ्यास खेलमा नेपाल विजय

काठमाडौं । नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ । गएराती सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै सिरिज २-१ ले जितेको हो । अन्तिम खेलमा नेपालले … पूरा पढ्नुहोस् »

मेलम्चीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आजदेखि पथान्तरण गरिँदै

काठमाडौं । आजदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ। मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो … पूरा पढ्नुहोस् »

जङगली हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर । बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से ४ प ८६१८ … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको १५.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंकको ३० औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड … पूरा पढ्नुहोस् »