ब्राजिलमा विमान दुर्घटनामा ६२ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले … पूरा पढ्नुहोस् »

स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्षमा नेपाल

काठमाण्डौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन्। अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। उक्त … पूरा पढ्नुहोस् »

बृक्षारोपण र गीत सार्वजनिक गर्दै मनाए गायक थापाले जन्मोत्सव

काठमाडौं । गायक नारायण थापाले आफ्नो जन्मदिनको अवसरमा सिद्धेश्वर मन्दिर परिसर कपन, बुढानिलकण्ठमा बृहत बृक्षारोपण गर्नुका साथै नयाँ गीत सार्वजनिक गर्नु भएको छ । बिबि थापाको शब्द, नारायण थापाको स्वर, … पूरा पढ्नुहोस् »

सिन्धु साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाई तालिम

सिन्धु बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा १८ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ। उक्त कार्यशालामा आइडल साकोस सप्तरी, बडहरी साकोस धनुषा, त्रिवेणी … पूरा पढ्नुहोस् »

श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने : मन्त्री खड्गी

भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले विद्यालयको हालको अवस्था … पूरा पढ्नुहोस् »

एमएडब्लु वृद्धि कमर्सियल भेहिकलको बर्दिवासमा नयाँ शोरुम

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिले बर्दिवासमा आफ्नो ब्राण्ड–न्यू शोरुमको उद्घाटन गरेको छ । होटल रेड क्राउन, बर्दिबासको छेउमा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम यही साउन २५ गतेदेखि आधिकारिक … पूरा पढ्नुहोस् »

नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेल

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको शुक्रबार उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र इक्यान झापाबीच विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी व्यावसायिक सम्झौता

काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाबीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यावसायिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा इक्यान झापाको तर्फबाट अध्यक्ष रोशन … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारणमाझ सचेतना जगाउनको लागि #sachetcitizenनै हो #safecitizen भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

प्रभु बैंकको ३१५औं शाखा प्युठानको बिजुवारमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा प्युठान नगरपालिका–४ प्युठानस्थित बिजुवारमा आफ्नो ३१५औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुख धरमबहादुर … पूरा पढ्नुहोस् »