टीआरसी विधेयक संसद्मा पेस हुने विषय भनेको सुखद् समाचार : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वभाविक लाञ्छना लगाएको बताएका छन् । आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले डेडिकेटेट … पूरा पढ्नुहोस् »

कांग्रेस बैठकमा मागः एमालेलाई चुनावअघि गठबन्धन नगरौँ भनेर कमिटमेन्ट गराऔँ

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार केन्द्रीय समिति बैठकमा बोलेका केन्द्रीय सदस्यहरूले चुनावअघि गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् । एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार केन्द्रीय सदस्य दिनेश कोइरालाले चुनावअघि गठबन्धन … पूरा पढ्नुहोस् »

मधेसका मुख्यमन्त्री सिंहलाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहलाई स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको … पूरा पढ्नुहोस् »

सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

आगामी दिन प्राधिकरणकालागि थप चुनौतिपूर्ण छ : घिसिङ

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतिपूर्ण रहेको बताएका छन् । दोस्रो कार्यकालको तेस्रो वार्षिकोत्सवमा मुख्य उपलब्धि सुनाउँदै उनले नेपाल विद्युत प्राधिकरण … पूरा पढ्नुहोस् »

टीआरसी विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने

काठमाडौं। सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ। प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज … पूरा पढ्नुहोस् »

महानगर नजिक सडक भासिएपछि बालेनको प्रतिकृया-खोलामाथि घर-बाटो होइन पुल बनाउनुपर्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिकको सडक भासिएको छ। काठमाडौं महानगरपालिका कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक गए राति भासिएको स्थानीयले जनाएका छन् । महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको … पूरा पढ्नुहोस् »

‘कमेडी किरो राष्ट्रको हिरो’टेलिभिजन कार्यक्रमको लोगो तथा प्रोमो सार्वजनिक

काठमाडौँ । हाँस्य व्यंगमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को घोषणा गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच उक्त कार्यक्रमको लोगो र प्रोमो सार्वजनिक गरिएको हो । … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाको नजिकको सडक भासियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिकको सडक भ्वाङ परेको छ। काठमाडौं महानगरपालिका कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक गए राति नै भासिएको स्थानीयले जनाएका छन् । महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा … पूरा पढ्नुहोस् »

सनराइज म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको प्रतिफल घोषणा

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले प्रतिफल घोषणा गरेका छन् । यस अन्तर्गत सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरुले कर सहित १२.५ प्रतिशत प्रतिफल र सनराइज फोकस्ड इक्विटी … पूरा पढ्नुहोस् »