कुमारी बैंकले गोर्कणेश्वर नगरपालिकाका महिला उद्यमीलाई दियो प्रशिक्षण

काठमाडौं । कुमारी बैंकको गोर्कणेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण सम्पन्न गरेको छ । युसएड साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा छुट

काठमाडौं । एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा छुट हुने भएको छ । बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा … पूरा पढ्नुहोस् »

नेपाल इन्भेस्टमेण्ट मेगा बैंक ‘एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ बाट सम्मानित

काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) सम्मानित भएको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको लिडरसिप कन्क्लेभ नेपाल–२०२४ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ‘एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ … पूरा पढ्नुहोस् »

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने

काठमाडौं । घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने … पूरा पढ्नुहोस् »

बजाजको ग्रान्ड कार्निभल भृकुटीमण्डपमा

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले दसैँ–तिहारको अवसरमा बजाजले यही असोज ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ग्रान्ड कार्निभलको आयोजना गरेको छ । कार्निभलमा ग्राहकहरूले १८ … पूरा पढ्नुहोस् »

सहकारी ठगी, बैंकिङ कसुर, आपराधिक उपद्रवमा मिलापत्र हुने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी, बैंकिङ कसुर, आपराधिक उपद्रव, आपराधिक विश्वासघातसहितमा मिलापत्र हुने निर्णय गरी मातहतका निकायमा निर्देशन जारी गरेको छ । महान्यायाधिवक्ता रमेश बडालले मंगलबार पत्रकार सम्मेलन गरी … पूरा पढ्नुहोस् »

हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन बन्द हुने

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन बन्द हुने भएको छ । दक्षिणकाली–छैमले सडक कालोपत्रे गर्नका लागि असोज ८ गतेदेखि १९ गतेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्रीद्वारा नेपाली युवा विपीन जोशीको रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन्। … पूरा पढ्नुहोस् »

नेपाल इन्स्योरेन्सका डेपुटी सीईओ पोखरेलको कार्यकाल चार वर्ष थप

काठमाण्डौं । नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) ईश्वर पोखरेलको कार्यकाल आगामी चार वर्षका लागि थप गरिएको छ । गत भदौ १६ गतदेखि उनको कार्यकाल थप भएको हो … पूरा पढ्नुहोस् »

जोशीसँग बयान आज पनि जारी

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको बयान आज पनि जारी रहनेछ । कास्की प्रहरीले उनीमाथि ठगी र संगठित अपराधमा अनुसन्धान थालेको छ । काठमाडौंको … पूरा पढ्नुहोस् »