मुक्तिनाथ विकास बैंकले महिलाका लागि सञ्चालनमा ल्यायो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारणसभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरूका … पूरा पढ्नुहोस् »

दुई वर्षदेखि भुक्तानी रोकिएर भुक्तानी नपाएको निर्माण व्यवसायी महासंघको गुनासो

काठमाडौं । निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । आज (बुधवार) नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कार्यवाहक … पूरा पढ्नुहोस् »

पर्वतमा आफ्नो गाउँ फर्केर आउँनेलाई ६ महिनाको खाद्यान्न सहित एक लाख दिने

पर्वत । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले एक लाख रुपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ । गाउँलेहरू बसाइँ … पूरा पढ्नुहोस् »

साफ यू-१७ च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । यदि नेपालले यो खेल जितेको अवस्थामा नेपाल सेमिफाइनल प्रवेश गर्नेछ सोहि कारण पनि नेपालको लागि यो खेल … पूरा पढ्नुहोस् »

काठमाडौं महानगर क्षेत्रभित्रका खुद्रा बिक्रेतालाई बालेनको ४ बुँदे निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो क्षेत्रभित्रका खुद्रा तथा थोक बिक्रेतालाई ४ बुँदे निर्देशन दिएका छन् । मेयर बालेनले पसलको अग्रभागमा सबैले देख्ने गरी मूल्य सूची … पूरा पढ्नुहोस् »

एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दै

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु … पूरा पढ्नुहोस् »

संघीय लोकतान्त्रिक गणतन्त्रको नायक प्रचण्ड नै हुन् – रविन्द्र मिश्र

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको बताएका छन् । मिश्रले यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेट बारे गरेको … पूरा पढ्नुहोस् »

नेपाली बजार सुनको मुुल्यमा नयाँ कीर्तिमान , नाघ्यो १ लाख ६० हजार

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० … पूरा पढ्नुहोस् »

म विरुद्ध षड्यन्त्र भए प्रतिवादमा उत्रिनू : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध षड्यन्त्र भए देशभरका कार्यकर्तालाई प्रतिवाद गर्न अपिल गरेका छन् । मंगलबार साँझ फेसबुक लाइभमार्फत लामिछानेले आफूलाई सुनियोजितरूपमा फसाउन खोजे प्रतिवाद … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ । प्रसाईको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईँले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश … पूरा पढ्नुहोस् »