मुक्तिनाथ विकास बैंकले महिलाका लागि सञ्चालनमा ल्यायो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारणसभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरूका … पूरा पढ्नुहोस् »

















