सानिमा बैंकका ग्राहकलाई दूसित थानी हिमालयन रिसोर्टमा छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न धुलिखेलस्थित दूसित थानी हिमालयन रिसोटमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा … पूरा पढ्नुहोस् »

नबिल बैंक र नमस्तेपे वालेटबीच साझेदारी

काठमाडौं । नबिल बैंकले नमस्तेपे वालेटसँग साझेदारी गरेको छ । साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्तेपे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्ने बैंकले बताएको छ । एक कार्यक्रमकाबीच नबिल बैंकका तर्फबाट … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई नेपाल मेडिसिटि वयोधा हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक र वीरगञ्जको पर्सास्थित नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले … पूरा पढ्नुहोस् »

जापान जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन … पूरा पढ्नुहोस् »

मच्छेगाउँमा भदौ १४ र १५ गते राष्ट्रिय लाखे नाच महोत्सव

काठमाडौं । यसपालीको राष्ट्रिय लाखे नाच महोत्सव भदौ १४ र १५ मा गरिने भएको छ । नेपाल सांस्कृतिक कला मन्दिर,मच्छेगाउँले चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा हरेक बर्ष आयोजना गर्दै आएको राष्ट्रिय लाखे … पूरा पढ्नुहोस् »

इरानलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा इरानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । ने‍पालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो । … पूरा पढ्नुहोस् »

बंगलादेशको सत्ता पलटले ४० मेगावाट बिजुली निर्यात अनिश्चित

काठमाडौं । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले देश छाडेसँगै नेपालले बंगलादेश निर्यात गर्न खोजेको ४० मेगावाट बिजुली पनि अनिश्चित बन्यो । गत साउन १३ मा नेपाल–भारत–बंगलादेशका मन्त्रीहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रम थियो … पूरा पढ्नुहोस् »

सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले सबै उपायहरू अवलम्बन गर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्युनिकरण गर्नका लागि सबै उपायहरु अवलम्बन गर्ने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मंगलवार सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री … पूरा पढ्नुहोस् »

झोलुङ्गे पुलको प्रयोग गरी सुस्तामा विद्युतीकरण गरिँदै

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित तीन सय ५० घरधुरी रहेको नारायणी पारी सुस्तामा विद्युत् प्रसारण लाईन विस्तार हुने भएको छ । एक हजार पाँच सय ७१ मिटर लामो … पूरा पढ्नुहोस् »

बंगलादेशका राष्ट्रपति शाहबुद्दीनले गरे संसद भङ्ग

काठमाडौं । बंगलादेशका  राष्ट्रपति मोहम्मद शाहबुद्दीनले मङ्गलबार संसद भंग गरी अन्तरिम प्रशासन गठनको बाटो खुलेको ढाका ट्रिब्युनले जनाएको छ । राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र … पूरा पढ्नुहोस् »