एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभा असोज २० मा

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३०औं वार्षिक साधारणसभा आव्हान गरेको छ । सभा असोज २० गते आइतबार आम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौँमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले … पूरा पढ्नुहोस् »

सेन्ट्रल फाइनान्सको सीईओमा पुनः रजोजमान श्रेष्ठ नियुक्त

काठमाण्डौं । सेन्ट्रल फाइनान्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा रजोजमान श्रेष्ठलाई नियुक्त गरेको छ । गत भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ पदमा असोज ३ गतेदेखि लागू हुने गरि … पूरा पढ्नुहोस् »

भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान आवश्यक : प्रचण्ड

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान आवश्यक रहेको र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका छन् । माओवादी केन्द्र दमकको … पूरा पढ्नुहोस् »

खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खस्यो

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई दियो अपरेशन थिएटर टेबल

काठमाडौं । सिद्धार्थ बैंकले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीलाई एक कार्यक्रमकाबीच … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको … पूरा पढ्नुहोस् »

महसुल भुक्तानी गर्दा नेपाल टेलिकमले शतप्रतिशत जरिवाना छुट

काठमाडौं । नेपाल टेलिकमले विभिन्न सेवाहरूको महसुल भुक्तानी गरेमा जरिवाना छुट दिने जनाएको छ । विभिन्न सेवाहरू पीएसटीएन, जीएसएम मोबाइल, सीडीएमए मोबाइल, एडएसएल, एफटीटीएच, लिज लाइन, प्रयोग गरेबापत भुक्तानी गर्न … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओ अन्जु श्रेष्ठ

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकरी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गरेको हो । … पूरा पढ्नुहोस् »

माओवादीले बैठक चल्न नदिने चेतावनीपछि सभामुखले बोलाए प्रमुख सचेतकलाई छलफलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुख देवराज घिमिरले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन् । उनले अहिले बिहान ११ बजे … पूरा पढ्नुहोस् »

काठमाडौंमा दिपल एक्सचेन्ज कार्निभल हुँदै

काठमाण्डौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी भदौ ३१ गतेदेखि ३ असोजसम्म गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कार्निभल गर्ने भएको छ। यो विशेष इभेन्टमा ग्राहकले … पूरा पढ्नुहोस् »