सबै अस्पतालहरुमा बीमा सुविधा हुनुपर्ने : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं । शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिनुपर्ने बताए। … पूरा पढ्नुहोस् »

कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव घिमिरे र सञ्चालकमा सीईओ गुरुङ

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले राजश्व सचिव घिमिरेलाई सञ्चय कोषको अध्यक्षमा नियुक्त गरेको हो । यसैगरी, कोषको रिक्त रहेको सञ्चालक पदमा … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियलद्वारा बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्तासम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट ४ दिने तालिम सम्पन्न गरेको हो । तालिम भदौ १६ देखि १९ गतेसम्म सञ्चालन … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीका कर्मचारीहरूलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा दुई … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंक लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूमा पहिलो बैंक

काठमाडौं । एभरेष्ट बैंक लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूमा एभरेष्ट पहिलो बैंक बनेको छ । बैंक सञ्चालक समितिको भदौ २१ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने … पूरा पढ्नुहोस् »

एनसेलको नयाँ ‘टिकटक प्याक’,सधैं अनको प्याकेजमा निःशुल्क चलाउन मिल्ने

काठमाडौं । एनसेलले शुक्रबार (भदौ २१)बाट लागु हुने गरी टिकटक प्याक सञ्चालनमा ल्याएको छ । जसअनुसार एनसेलको सधैँ अन प्याकमा पाइने निःशुल्क डेटामा टिकटक पनि चलाउन मिल्ने भएको हो । … पूरा पढ्नुहोस् »

एउटै नम्बर प्लेटका पाँचवटा मोटरसाइकलसहित पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँचवटा मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० … पूरा पढ्नुहोस् »

माइतीघरमा धर्ना दिइरहेका अधिकारकर्मी पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्ज–१७ की निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा २८ दिनदेखि धर्ना दिइरहेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा धर्ना दिइरहेका रुबी खानसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको … पूरा पढ्नुहोस् »

महानगर प्रमुखको अर्काे बहुलठ्ठीपन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको बहुलठ्ठीपूर्ण हर्कतले फेरि उपत्यकामा लाखौं जनता घरबारविहीन हुने अवस्था आएको छ । सर्वाेच्च अदालतले गत वर्ष गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मेयरस्तरीय निर्णय भन्दै बालेन्द्र … पूरा पढ्नुहोस् »

आज हिन्दू महिलाहरुले हरितालिका तीज मनाउँदै

काठमाडौं । आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा र उपासना गरेमा … पूरा पढ्नुहोस् »