नेपाल लाइफको मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस … पूरा पढ्नुहोस् »

एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा … पूरा पढ्नुहोस् »

पाँचवटा जीवन बीमा कम्पनी अर्ब क्लबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो महिना (साउन) मा जीवन बीमा कम्पनीहरूले १८ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । साउन महिनामा जीवन बीम कम्पनीहरूले १८ अर्ब ५३ … पूरा पढ्नुहोस् »

पर्यटन बोर्डको सीईओमा पुनः जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो । … पूरा पढ्नुहोस् »

अरुण तेस्रो जलविद्युत्को समस्या देखाउनेमात्र नभई समाधानमा केन्द्रित हुन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन विस्तारमा … पूरा पढ्नुहोस् »

बढी सुविधा दिएर नागरिकलाई सेवा दिने प्रयासमा सरकार : मन्त्री पौडेल

काठमाडौं । व्यवस्थापिका संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरू उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था … पूरा पढ्नुहोस् »

अवैध कामदारलाई आममाफी दिने यूएईको ‘एम्नेस्टी (आममाफी) २०२४’कार्यक्रम घोषणा

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा लामो समयदेखि अवैध रूपमा रहेका नेपालीका निम्ति खुसीको खबर छ । अब उनीहरूले वैध बन्दै नेपाल फर्कन वा त्यहीँ काम गर्न पाउने भएका छन् … पूरा पढ्नुहोस् »

१७ वर्षीया बालिकालाई तीन वर्षदेखि जबरजस्ती करणी गर्ने एकजना पक्राउ

काठमाडौं । घरेलु कामदारको रूपमा राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि जबरजस्ती करणी गरिरहेको आरोपमा एकजना पक्राउ परेका छन् । कुलेश्वर आवासीय क्षेत्रबाट एकजना ५४ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो … पूरा पढ्नुहोस् »

उपत्यकाका खोलानदीमा नयाँ मापदण्ड बिरुद्द आन्दोलन

काठमाडौं । काठमाडौं उपत्यकाको नदी छेउछाउमा सर्वोच्च अदालतको आदेशपछि लागू गर्न खोजिएको नयाँ मापदण्ड बिरुद्द जग्गाधनीहरुको आन्दोलन चर्किदैं गएको छ। उपत्यकाका नदीछेउछाउ दायाँबायाँ न्यूनतम अर्को थप २० मिटर जग्गालाई ‘निर्माण … पूरा पढ्नुहोस् »

आरवीवी म्युचुअल फण्ड १ र २ को नगद लाभांश घोषणा

काठमाण्डौं । आरवीवी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरवीवीम्युचुअल फण्ड १ र आरवीवी म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ । राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रबर्द्धन गरिएको र आरवीवी मर्चेन्ट बैंकिङ्ग … पूरा पढ्नुहोस् »