चलचित्र विकास बोर्ड अध्यक्ष डिसीले गरे पदभार ग्रहण

काठमाण्डौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले पदभार ग्रहण गरेका छन्। सोमबार बोर्डको कार्यालय पुगेर डिसीले कार्यभार सम्हालेका हुन्। सोमबार बिहान उनलाई बोर्ड कर्मचारी र अन्य … पूरा पढ्नुहोस् »

गण्डकी सरकारका मन्त्री गुरूङले दिए राजीनामा

काठमाण्डौं । गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन्। सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा … पूरा पढ्नुहोस् »

स्टार्टअप कर्जा प्रवाहका निम्ति त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । स्टार्टअप कर्जा प्रवाहका निम्ति औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषका अधिकारीबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा तीनजना पक्राउ

काठमाडौं । रुपन्देहीमा बलात्कार आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–५ का २७ वर्षीय मुकेश चौधरी, कोटहीमाई–६ का ३२ वर्षीय मनोहर चौधरी र कोटहीमाई–३ का ३५ … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा ८२ हजारले गरे अवलोकन

काठमाण्डौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा) ले आयोजना गरेको १६ औं संस्करणको ‘नाडा अटो शो २०२४’ सम्पन्न भएको छ । गत भदौ ११ गतेदेखि ६ दिनसम्म सञ्चालित उक्त अटो शोमा … पूरा पढ्नुहोस् »

सानिमा बैंकका ग्राहकलाई सीजीका मोबाइल किन्दा छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सीजी मोबाइल खरिदको क्रममा छुट पाउने भएका छन् । दुई पक्षबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सीजी … पूरा पढ्नुहोस् »

एनआईएमबीको मोबाइल बैंकिङमार्फत ५ लाखसम्मको कर्जा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआईएमबी स्मार्टलोनको सुविधा सुरु गरेको छ। यो सुविधा मार्फत बैंकका योग्य ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको कर्जा एनआईएमबी स्मार्ट … पूरा पढ्नुहोस् »

कुमारी बैंकले उद्यमशिलता प्रर्वद्धनका लागि क्युआर कारोबारकै धितोमा कर्जा दिने

काठमाडौं । देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि ‘देशैभरी वर्षैभरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेको कुमारी बैंकले साना उद्यमीहरुलाई वित्तीय सबलता प्रदान गर्ने उद्देश्यले क्युआर कारोबारकै धितोमा … पूरा पढ्नुहोस् »

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको छ । त्रिविले रत्नराज्य लक्ष्मी … पूरा पढ्नुहोस् »

गजुरीमा पहिरो खस्दा पृथ्वीराजमार्ग प्रभावित

काठमाडौं । धादिङको गजुरीमा पहिरो खस्दा पृथ्वीराजमार्ग प्रभावित भएको छ । गजुरी गाउँपालिका ६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी मात्रै सञ्चालन भएको छ । बिहान ८ बजे … पूरा पढ्नुहोस् »