निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् । नेपाल निर्माण व्यवसायी … पूरा पढ्नुहोस् »

संसद भवनको निर्माण कार्य समयमै पूरा गर्न प्रयास गर्नेछु : उपप्रधानमन्त्री प्रकाशमान सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन थपिएको समय सीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा … पूरा पढ्नुहोस् »

गृहमन्त्री लेखक र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना … पूरा पढ्नुहोस् »

चलचित्र ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । साउन १८ गते रिलिज हुने नेपाली कथानक चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर हिजो बिहिबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण … पूरा पढ्नुहोस् »

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघसँगको छलफलमा उनले यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै … पूरा पढ्नुहोस् »

सिमलताल पहिरो- २३ जनाको शव फेला, ९ जनाको सनाखत हुन बाँकी

काठमाडौँ । गत असार २८ गते सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये हालसम्म २३ जनाको शव फेला परेको खबर प्राप्त भएको छ । प्रहरी रिर्पोटका अनुसार … पूरा पढ्नुहोस् »

सिटिजन लाइफका ६ जना अभिकर्ता २०२५ को ‘एमडीआरटी’

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ६ जना अभिकर्ताहरु ‘एमडीआरटी २०२५’को लागि क्वालिफाइड हुन सफल भएका छन् । कम्पनीको विभिन्न शाखा कार्यालयमा आवद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरु एमडीआरटीको … पूरा पढ्नुहोस् »

डिश मिडिया नेटवर्कको पुनः सञ्चालनमा माईडिशहोम एप

काठमाण्डौं । डिश मिडिया नेटवर्कले माईडिशहोम एपको पुन सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले सबै विभागका प्रमुखहरूको उपस्थितिमा उक्त एप लगइन गरेर सञ्चालनमा ल्याएका हुन् । … पूरा पढ्नुहोस् »

आज पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

सिन्धु विकास बैंकको सचिवमा न्यौपाने

काठमाडौं । सिन्धु विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी सहायक प्रमुख अधिकृत प्रमोद न्यौपानेलाई दिइएको छ । साउन ३ गते बैंक सञ्चालक समितिको बैठकले कम्पनी सचिवको जिम्मेवारी न्यौपानेलाई दिने निर्णय गरेको … पूरा पढ्नुहोस् »