दिगो अटो कर्निभल भदौ १९ गतेदेखि

काठमाण्डौं । दिगो ग्रुपले भदौ १९ देखि २२ गतेसम्म दिगो अटो कार्निभलको आयोजना गर्ने भएको छ। कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहने छ, जसमा सहभागीहरूले पुराना सवारीसाधनलाई नयाँ विद्युतीय … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

काठमाडौं। नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत १६ भदौ (आइतबार) बाट लागू हुने … पूरा पढ्नुहोस् »

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता र एजेन्सी मेनेजरलाई सम्मान

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पुनर्बासस्थित होटेल सम्राटमा आईबीआरडी शाखाले एक कार्यक्रमको आयोजना गर्दै गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ता र एजेन्सी मेनेजरहरूलाई सम्मान गरेको कम्पनीले … पूरा पढ्नुहोस् »

मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौं । मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ । काठमाडौंमा आयोजित वार्षिकोत्सवको अवसरमा कृषिमा लगानी दशक सफल बनाउन आवश्यक अध्ययनसहितको कार्यपत्र प्रस्तुत गरिएको थियो । ‘लगानी दशक सफल … पूरा पढ्नुहोस् »

इप्पानद्वारा वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त भएकोमा स्वागत

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सरकारले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारीलाई नियुक्त गरेकोमा स्वागत गरेको छ । सरकारले गत भदौ १३ … पूरा पढ्नुहोस् »

सानिमा म्युचुअल फण्डका ३ योजनाको लाभांश घोषणा

काठमाण्डौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका तीन वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा … पूरा पढ्नुहोस् »

हरिसिद्धीको क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु

काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट हाम फालेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । दोस्रो तलाबाट शनिबार हामफालेकी काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि … पूरा पढ्नुहोस् »

पठाओले १ रुपैयाँमै पार्सल डेलिभरी

काठमाडौं । नेपालकै ठूलो डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरुले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत आगामी भाद्र १६ देखि … पूरा पढ्नुहोस् »

गण्डकीमा कांग्रेस एमालेबीच भागबण्डा मिल्यो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस र एमालेबीच मन्त्रालय भागवण्डामा सहमति भएसँगै उनले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस प्रदेश सभाका सदस्य महेश भट्टराईले मुख्यमन्त्री … पूरा पढ्नुहोस् »