माछापुच्छ्रे बैंकको चाडपर्व लक्षितकर्जामा छुट योजना

काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले आउदैँ गरेको नेपालीहरूको महान चाडपर्वको समयलाई लक्षित गरी एक महिनाकोलागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ । तीज, दशैं, तिहार तथा छठ पर्वलाई … पूरा पढ्नुहोस् »

ओली–देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । भदौ १० मा टुँडिखेलमा आयोजित गौरा पर्वमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहको छ । जुन हालसम्मकै उच्च मूल्य … पूरा पढ्नुहोस् »

अमेरिकामा अपार्टमेन्टभित्रै पसेर मुनालाई गोली हानिएको पुष्टि

(टेक्सस) । सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा गोली लागेर मृतअवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानले पुष्टि भएको छ । वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा पन्च ईभी सार्वजनिक

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ प्रालिले नाडा अटो शोमा पन्च ईभी नेपाली बजारमा उपलब्ध हुने मूल्यसहित सार्वजनिक गरेको छ । नेपाली बजारमा पन्च ईभी … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा सीजी मोटर्सको ४ वटा नयाँ ब्राण्ड सार्वजनिक

काठमाडौं । नाडा अटो शो २०८१ लाई लक्षित गरि सीजी मोटर्सले नेपाली बजारमा चार वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ। बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र … पूरा पढ्नुहोस् »

नबिल बैंकको नाडा अटो शो २०२४ लक्षित विशेष अटो लोन

काठमाडौं । नबिल बैंकले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन … पूरा पढ्नुहोस् »

नेपालमा बसेर व्यवसाय गर्ने वातावरण तयार गरिदिन सरकारलाई आग्रह : अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो मोबाइल्स व्यवसायमा ठूलो चुनौती रहेको बताएका छन् । उनले नेपालमा बसेर व्यवसाय गर्ने वातावरण तयार गरिदिन सरकारलाई आग्रह गरेका … पूरा पढ्नुहोस् »

सवारी साधनको कुम्भ मेला १६ औं संस्करण ‘नाडा अटो शो’ सुरु

काठमाडौं । नाडा अटो शो २०२४ आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा हुने सवारी साधानहरुको १६ औं संस्करणको अटो शोको अर्थमन्त्री विष्णुप्रसाद … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको नाडा अटो शोमा सहभागिता

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शोमा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै … पूरा पढ्नुहोस् »