ज्योति विकास बैंकका ग्राहकलाई ‘ट्याङ्कुलिटी स्पा’मा छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र काठमाडौंस्थित प्रचलित ‘ट्याङ्कुलिटी स्पा’बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । यस सम्झौतापश्चात् … पूरा पढ्नुहोस् »

हामीले संगठनमा ध्यान दिनुपर्छ : शशांक कोइराला

काठमाडौं । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेपाली कांग्रेसका नेता शशांक कोइरालाले २०८४ सालको निर्वाचनमा प्रमुख प्रतिन्द्वन्द्वी नेकपा (एमाले)का हुने भएकाले अब संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् । उनले … पूरा पढ्नुहोस् »

एमएडब्लू ग्रुपको प्रिमियम ईभी नामी सार्वजनिक

काठमाडौं । नेपालको प्रमुखमध्येको अटोमोबाइल कम्पनी एमएडब्लू ग्रुपले काठमाडौंमा फेसन इभेन्टको आयोजना गर्दै विश्वस्तरीय कार ब्रान्ड डोङफेङको नामी विद्युतीय गाडी (ईभी) नेपालमा सार्वजनिक गरेको छ । नेपालको ह्याचब्याक ईभी सेग्मेन्टमा … पूरा पढ्नुहोस् »

लगानीलाई प्रभावित पार्ने गरी ऐन नियम ल्याउनु हुँदैन : निजी क्षेत्रका छाता संगठन

काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रममा निजी क्षेत्रका तीन छाता संगठनले लगानीकर्तालाई प्रभावित पार्ने खालका ऐन नियम ल्याउन नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र … पूरा पढ्नुहोस् »

मोदी र जेलेस्न्कीबीच भेटवार्ता

काठमाडौँ । युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेस्न्कीसँग भेटवार्ता गरेका छन् । कीभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मोदी शुक्रबार बिहान पोल्याण्डबाट … पूरा पढ्नुहोस् »

भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु

काठमाडौँ । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका … पूरा पढ्नुहोस् »

बङ्गलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै ‘इन्टर्न’को व्यवस्था मिलाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमा इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केही समयअघि बङ्गलादेशमा … पूरा पढ्नुहोस् »

थाईल्याडको राजधानी बैंककमा विमान दुर्घटना हुदाँ बेपत्ता नौ जनाको मृत्यु

बैंकक । थाईल्याडको राजधानी बैंककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको छ । विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त … पूरा पढ्नुहोस् »

मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको … पूरा पढ्नुहोस् »

मलाई अब यो पार्टीको अध्यक्ष भइरहने कुनै चाहना छैन : अध्यक्ष प्रचण्ड

काठमाण्डौं । बागमती प्रदेश परामर्श समितिको दुई दिन चलेको बैठकलाई विहीबार समापन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टीको अध्यक्ष भइरहने कुनै चाहना नभएको बताएका छन्। अध्यक्ष … पूरा पढ्नुहोस् »