संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखे पनि कार्यान्वयन गर्न नसकेको : कोइराला

काठमाडौं । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महंगो भएको बताएका छन् । उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखे पनि … पूरा पढ्नुहोस् »

संविधान संशोधन सबैको सल्लाह सुझावमा हुने भएकाले शङ्का नगर्न देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन कसैको विरुद्धमा लाग्नका लागि नबनाइएको स्पष्ट पारेका छन् । मंगलबार आयोजित नेपाली कांग्रेसका स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो … पूरा पढ्नुहोस् »

समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै … पूरा पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत पाएका छन् । आज (मंगलबार) बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो … पूरा पढ्नुहोस् »

रामकुमार नेपालीको निर्देशनमा ‘आउन वर वर’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । यतिबेला तीजका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रमले तिब्रता पाईरहेको समयमा लोकप्रिय गायक रामकुमार नेपालीको निर्देशनमा ‘आउन वर वर’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । पुष्प गीरी … पूरा पढ्नुहोस् »

टिकटक माथिको प्रतिबन्ध फुकुवाको तयारीमा नेपाल सरकार

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल … पूरा पढ्नुहोस् »

एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन तयार रहेको ट्रम्पको खुलासा

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा … पूरा पढ्नुहोस् »

सुरक्षित र व्यवस्थित शहर बनाउन मन्त्रालयले काम गर्दैछ- उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताएका छन् । मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेपछि…

काठमाडौँ । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ । गुडिरहेको कारमाथि ढुङ्गा खस्दा कारमा क्षति पुगेको छ । ईच्छाकामना गाउँपालिका–५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै … पूरा पढ्नुहोस् »

छोराको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी

काठमाडौं । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ बस्ने धनिश्वरा बैजालीले आफ्नी छोरा तथा श्रीमानको भबिस्य सुनिश्चित गर्न १०–१० लाखको जीवन बीमा पोलेसी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा … पूरा पढ्नुहोस् »