कामना सेवा विकास बैंकद्वारा ६३ थान गमला हस्तान्तरण

काठमाण्डौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय दमक, झापामार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण गरेको छ। प्रशान्ति टोल विकास संस्थाले स्वच्छ वातावरण कायम गर्ने लक्ष्यका साथ … पूरा पढ्नुहोस् »

पर्यटन मन्त्री तथा सीएनआई पर्यटन समिति बीच छलफल

काठमाण्डौं । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको पर्यटन समितिले संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेको छ । आइतबार मन्त्रीलाई बधाई तथा शुभकामना दिंदै समितिले पर्यटन क्षेत्रको … पूरा पढ्नुहोस् »

बीएण्डसीलाई सम्बन्धनको फैसला सच्याउनुपर्ने माग राखेर डा. केसीले दिए सर्वोच्चमा निवेदन

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरेको झापाको बीएण्डसी मेडिकल कलेजको पक्षमा भएको फैसला सच्याउनुपर्ने माग राखेर डा. गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । आफू मुद्दाको प्रत्यक्ष … पूरा पढ्नुहोस् »

इनसाइडर ट्रेडिङ गर्नेलाई तीन करोडसम्म जरिवाना

काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा सेयरको भित्री कारोबार (इनसाइडर ट्रेडिङ) गर्नेलाई ५० लाखदेखि तीन करोड रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । गत शुक्रबार दर्ता … पूरा पढ्नुहोस् »

साफ यू-२०- श्रीलंका नेपालसँग १-० गोलले पराजित

काठमाडौँ । नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । नेपालको … पूरा पढ्नुहोस् »

वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायधिश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको … पूरा पढ्नुहोस् »

एसबिआई बैंकले हलेसी महादेव मन्दिरलाई गर्यो आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तीर्थालुहरुको सहजताका लागि आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाबाट टीआरसी विधेयक सर्वसम्मत पारित

काठमाडौं । राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मत पारित भएको छ । आज आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, … पूरा पढ्नुहोस् »

रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । आइतबार खरेलविरुद्ध सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् । खरेलले ‘सुराकी … पूरा पढ्नुहोस् »