युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ । रूस र युक्रेनबीच बढ्दो द्वन्द्वबीच पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । युक्रेनको बढ्दो आक्रामक गतिविधिका कारण रुसको सिमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ … पूरा पढ्नुहोस् »

सुनको मूल्य बढ्यो, आज १ लाख ५० हजार ८ सय रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सुनको मूल्य आज १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको हो । यो मूल्य … पूरा पढ्नुहोस् »

नेपाल लाइफको खुद नाफामा वृद्धि

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३०.८१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा ५१ … पूरा पढ्नुहोस् »

रास्वपा भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनको विपक्षमा उभिने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनको विपक्षमा उभिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने … पूरा पढ्नुहोस् »

आईएमई लाइफको सातै प्रदेशमा बीमा साक्षरता अभियान

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन सातवटै प्रदेशमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ कम्पनीले सोमबार … पूरा पढ्नुहोस् »

युक्रेनले रसियाको कुर्स्क क्षेत्रको युद्धमा आशिक सफलता पाउदै

काठमाडौ । करिब एक हजार युक्रेनी सेनाहरू रूसको कुर्स्क क्षेत्रको झण्डै २० किलोमीटरसम्म अघि बढेर निरन्तर आक्रमण गरेको घटनाले रुसी सेनालाई चकित पारेको छ । युक्रेनी सेनाको आक्रमणले कम्तिमा दुईवटा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी महासंघद्वारा सहकारीको बारेमा प्रधानमन्त्रीलाई जानकारी

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सहकारीकर्मीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सहकारीको समसामायिक विषयमा जानकारी गराएको छ । महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीको पछिल्लो अवस्था र यसमा देखिएको … पूरा पढ्नुहोस् »

हिमालय एयरलाइन्सले भदौ ४ देखि कुवेतमा उडान फेरि सुरु

काठमाडौं । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एयरलाइन्स, हिमालय एअरलाइन्सले आगामी भदौ ४ (अगस्ट २०, २०२४) देखि कुवेतमा पुनः उडान गर्ने भएको छ । यात्रुहरूको आवश्यकता पूरा गर्ने प्रतिबद्धतालाई देखाउँदै … पूरा पढ्नुहोस् »

आर्थिक नीति र दृष्टिकोणमा रहेका अस्पष्टता हटाउन जरुरी : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेस पार्टीको केन्द्रीय समिति बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले कांग्रेसले दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस इतिहास र … पूरा पढ्नुहोस् »

सिप्रदी ट्रेडिङको धमाकेदार अफर,२० प्रतिशत डाउन पेमेन्टमा टाटा विंगर

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धमाकेदार अफर ल्याएको छ । जस अन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमा टाटा विंगर खरिद गर्न सकिने कम्पनीले जनाएको छ … पूरा पढ्नुहोस् »