सातैं प्रदेशमा मानव अंग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

काठमाडौं । विश्व अंगदान दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान … पूरा पढ्नुहोस् »

बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रिया

काठमाडौं । ललितपुरमा रहेको बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलता पूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । अस्पतालका अनुसार यो अग्रगामी उपलब्धि नेपालको चिकित्सा क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गा बनेको … पूरा पढ्नुहोस् »

‘महिन्द्रा युभो टेक प्लस’ ट्याक्टर नेपालमा

काठमाडौं । नेपालका लागि महिन्द्राको आधिकारिक बिके्रता अग्नी ग्रुपले नयाँ प्रविधिको महिन्द्राको युभो टेक प्लस ट्याक्टर नेपालमा सार्वजनिक गरेको छ । कृषि क्षेत्रमा उपयोग हुने यस्ता ट्याक्टरको विराटनगर, दमक, जनकपुर, … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशतसम्म छुट हुने भएको छ । बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्वारा डिजिटल हस्ताक्षर प्रयोगको सुरुवात

काठमाण्डौं । ज्योति विकास बैंकले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले श्रावण १७ गते … पूरा पढ्नुहोस् »

कुलमानको सम्पत्ति छानबिन माग गर्दै पूर्वडीआईजी खरेलद्धारा अख्तियारमा उजुरी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी कर्प्स नेटवर्कका निर्देशक रमेश खरेलले अख्तियारमा मंगलबार … पूरा पढ्नुहोस् »

२० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन प्रधानमन्त्रीले गरे युवाहरूलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल जनसङ्ख्यावृद्धि दर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय युवा … पूरा पढ्नुहोस् »

नेप्से परिसुचकमा सामान्य गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्से परिसूचक ८.१८ अङ्कले घटेर दुई हजार … पूरा पढ्नुहोस् »

चलचित्र निर्देशक दिनेश पौडेललाई पुत्र शोक

काठमाडौँ । उमेर एकाईस बाईस बर्ष हुँदा नहुदै नेपाली चलचित्र क्षेत्रमा त्यो पनि फिल्म निर्देशनमा होमिएका काठमाडौ कोटेश्वर निवासी दिनेश पौडेलको थाप्लोमा ठुलो बज्रपात बजृएको छ । २६ बर्ष उमेरको … पूरा पढ्नुहोस् »

रवि लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपा सभापति रवि लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्न आग्रह गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै जो जतिसुुकै शक्तिशाली भएपनि … पूरा पढ्नुहोस् »