सभामुखले गरे अर्याल र लिङ्देनसँग छुट्टाछुट्टै छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध जारी रहेपछि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका … पूरा पढ्नुहोस् »

एनसेल ‘सँधै अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद बम्परमा

काठमाडौं । एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही रहन र सुलभ शुल्कमा अनलाइन रहनमात्र सक्षम बनाउँदैन । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना संचालनमा ल्याएको छ, जसअन्तर्गत ग्राहकहरुले … पूरा पढ्नुहोस् »

ट्रेड टावरको आईपीओ बाँडफाँट

काठमाडौं । ट्रेड टावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आइतबार बिहान बाँडफाँट गरिएको हो । कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकहरुको बचत तथा मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक

काठमाडौँ । असार महिनाका लागि वाणिज्य बैंकहरुले बचत तथा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले शनिबार सार्वजनिक गरेको मासिक ब्याजदर तालिका अनुसार जेठ महिनाको तुलनामा असार महिनाका लागि अधिकांश … पूरा पढ्नुहोस् »

सहसचिव भट्टराई बयानका लागि अख्तियारमा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय अध्यागमन कार्यालयका तत्कालिन प्रमुख अध्यागमन अधिकृत सहसचिव तिर्थराज भट्टराई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा पाँचौ पटकको बयानका लागि उपस्थित हुँदैछन् । भिजिट … पूरा पढ्नुहोस् »

आइसिसीले क्रिकेटका नियममा नयाँ परिवर्तन

काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय खेलको दुई बलको नियम र सबै ढाँचामा लागू हुने कन्कसन सब्स्टिच्युट (चोटग्रस्त खेलाडीको विकल्प) सम्बन्धी नियममा प्रस्तावित परिवर्तनलाई अनुमोदन … पूरा पढ्नुहोस् »

सरकारले अगाडि सारेको कर नीतिले आम नागरिक र व्यवसायीहरूलाई संकटमा पारेको छ : अध्यक्ष साह

काठमाण्डौं । शनिबार काठमाडौँमा सम्पन्न आम सम्पर्क मञ्चको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै संघीय सांसद तथा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले वर्तमान सरकारले अगाडि सारेको कर नीतिले आम … पूरा पढ्नुहोस् »

एशियन पेन्ट्सको ‘कलर नेक्सट २०२५ को रुपमा ‘कार्डिनल घोषणा

काठमाण्डौं । एशियन पेन्ट्स नेपालले सफलतापूर्वक ‘कलर नेक्सट २०२५ सार्वजनिक गरेको छ । काठमाडौंमा कार्यक्रम गर्दै कम्पनीले वर्ष २०२५ को ‘रङको रूपमा ‘कार्डिनल घोषणा गरेको हो । कलर नेक्स्ट, एशियन … पूरा पढ्नुहोस् »

नेपाल बैंकर्स संघद्वारा गभर्नरहरूको स्वागत तथा विदाइ कार्यक्रम

काठमाण्डौं । नेपाल बैंकर्स संघले एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई बिदाइ तथा नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ … पूरा पढ्नुहोस् »

उद्योग संगठन मोरङमा राठी निर्विरोध निर्वाचित

विराटनगर । उद्योगीहरुको साझा संस्था उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन । उनी यसअघीको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । संगठनको शनिवार सम्पन्न ५२ औ साधारण सभाले … पूरा पढ्नुहोस् »