कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे बस्नेछ । फागुनमा बसेको महासमिति बैठकले परिमार्जन गरेको निर्णय केन्द्रीय समितिमा छलफल गरेर पारित गर्ने तय भएको … पूरा पढ्नुहोस् »

















