नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच सम्झौता, गाडी किन्न ८० प्रतिशतसम्म कर्जा दिने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र साइमेक्स इंक प्रालिबीच बीवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउन लक्ष्यका साथ यो सम्झौता गरिएको बैंकले … पूरा पढ्नुहोस् »

















