फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक 

काठमाडौँ । आगामी भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ट्रेलरले अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन … पूरा पढ्नुहोस् »

कक्षा १२ को नतिजा सार्वजनिक,५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन … पूरा पढ्नुहोस् »

सगुन साकोसद्वारा रजत वर्षको उपलक्ष्यमा हाजिरी जवाफ प्रतियोगिता

सर्लाही । सगुन बचत तथा ऋण सहकारी संस्थाले २५ औं गौरवमय बर्ष (रजत जयन्ति)को अवसरमा हाजिरी जबाफ प्रतियोगिता गरेको छ । रजत जयन्ति बर्ष भरी २५ वटा सामाजिक क्रियाकलाप गर्ने … पूरा पढ्नुहोस् »

मेयर्स फोरम र उपप्रधानमन्त्री सिंह भेट

काठमाडौँ । काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणााली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायको क्षेत्रमा छिट्टै नतिजा देखिने गरि मन्त्रालयले काम गरिरहेको बताएका … पूरा पढ्नुहोस् »

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बोर्ड बैठक बोलाइएको छ । बोर्ड … पूरा पढ्नुहोस् »

सुनको मूल्य हालसम्मकै नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्य शुक्रबार तोलाकै झण्डै डेढ लाख पुगेर नयाँ रेकर्ड बनेको छ । साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेकोमा शुक्रबार तोलाकै १ … पूरा पढ्नुहोस् »

राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा प्रवेश

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी १० वर्ष पुरा गरी आजदेखि ११औँ वर्षमा प्रवेश गरेको छ । वि.सं.२०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रूपमा स्थापना भएपश्चात् राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ तेस्रो साता प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । सरकार … पूरा पढ्नुहोस् »

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाण्डौं । प्रतिनिधि सभा अन्तर्गतका तीन र राष्ट्रिय सभाअन्तर्गतका एउटा समितिको बैठक शुक्रबार बस्ने संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ … पूरा पढ्नुहोस् »

मानसिक बिरामी महिलामाथि सामूहिक बलात्कार

काठमाण्डौं । चितवनमा असार १५ गते शनिबार चितवनको माढी नगरपालिका ६ मा ३७ वर्षीया महिलामाथि तीन जना विद्यार्थीले सामूहिक बलात्कार गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका … पूरा पढ्नुहोस् »