फिल्म ‘कार्की साहिँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक, जितु र प्रियानाको लोभलाग्दो केमेस्ट्री

काठमाडौँ । आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली फिल्म कार्की साहिँला’ को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले फिल्मको प्रचारप्रसारको सुरुआत … पूरा पढ्नुहोस् »

पूँजीबजार सुधारका लागि धितोपत्र बोर्डले बनायो छुट्टाछुट्टै दुई समिति

काठमाण्डौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३।८४ को पूँजीबजार नीति तथा बजेटमा उल्लेख गरिएका सुधारका कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिँदै प्राथमिक बजार र दोस्रो बजार सुधारका लागि दुई … पूरा पढ्नुहोस् »

बाणिज्य बैंकका सिइओसँग अर्थमन्त्रीको छलफल, लगानी, उत्पादन र आर्थिक विश्वास पुनःस्थापनामा जोड

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्दै नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक रहेको बताएका छन् । छलफलमा अर्थमन्त्रीले निजी क्षेत्रसँगको … पूरा पढ्नुहोस् »

नेपाल लिकर्सका सीईओ अवनीश सिंगापुरमा ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अवनीश वीर सिंह तुलाधार प्रतिष्ठित ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् । सिंगापुरमा आयोजित ‘एशिया बिजनेस लिडर्स अवार्ड्स’मा उनलाई … पूरा पढ्नुहोस् »

केपी ओलीको निवासमा ढलेका नेता थपलिया वीर अस्पताल भर्ना

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया मंगलबार अपराह्न वीर अस्पताल भर्ना भएका छन् । सोमबार राति पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, गुन्डुस्थित निवासमा आयोजित … पूरा पढ्नुहोस् »

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ – प्रवक्ता पोखरेल

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भदौ २४ गतेको घटनाको छानबिन गर्न आयोग गठन हुने बताएका छन् । मंगलबार राजनीतिक विषयको रिपोर्टिङ गर्ने संवाददाताहरूसँग अनौपचारिक संवाद … पूरा पढ्नुहोस् »

हेलिकोप्टर चार्टरको नयाँ शुल्क, एक लाख २८ हजारदेखि साढे १६ लाखसम्म

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएसँगै हेलिकोप्टर चार्टर तथा उद्धार उडानका लागि नयाँ दररेट सार्वजनिक भएको छ । नयाँ दररेट १५ सेप्टेम्बर २०२६ देखि लागु हुने वायु सेवा सञ्चालक संघले … पूरा पढ्नुहोस् »

वाग्मती सरकारका मन्त्री बज्राचार्यले लिए शपथ

हेटौँडा । वाग्मती प्रदेश सरकारका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार अपराह्न मकवानपुरको हेटौँडामा आयोजित एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नेपालको संविधानको … पूरा पढ्नुहोस् »

नबिल र शाइन रेसुंगालाई बेस्ट बैंक अवार्ड

बुटवल । नबिल बैंक लि. र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ … पूरा पढ्नुहोस् »

सिदार्थ बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकको नाफा सहित प्रतिशेयर आम्दानीमा … पूरा पढ्नुहोस् »