नबिल बैंकले काठमाडौं उपत्यकासहित २५ जिल्लामा जग्गा बेच्दै

काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा विभिन्न शाखा स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोल मार्फत बिक्री गर्ने भएको … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको वेबसाईट अवरुद्ध हुने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको वेबसाईट अवरुद्ध हुने भएको छ । बैंकले सोमबार सूचनामार्फत वेबसाईट अवरुद्ध हुने जानकारी दिएको हो । बैंकको वेबसाईटको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राति … पूरा पढ्नुहोस् »

उद्योगमा काटिएका बिजुली जोड्ने निर्णय कार्यान्वयन नगरे क्षम्य हुँदैन : सरकार

काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूले मन्त्री … पूरा पढ्नुहोस् »

सरकारले काटिएको लाइन भोलि १२ बजेसम्म उद्योगमा विजुली जोड्न निर्देशन

काठमाडौं । सरकारले भोलि दिउँसो १२ बजेसम्म लाइन काटिएका उद्योगमा विजुली जोड्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगको विजुली लाइन जोड्न निर्देशन दिने … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोस र पोखरा रोयल साकोसबीच अन्तरक्रिया सम्पन्न

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कास्कीको पोखरा महानगपालिका १० बुद्धचोकमा मुख्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच असल अभ्यासका लागि पोखरामा १७ … पूरा पढ्नुहोस् »

सीजी मोटर्सको थापाथलीमा एक्सपेङको फ्ल्यागशिप शोरूम

काठमाडौं । सीजी मोटर्सले काठमाडौंको थापाथलीमा एक्सपेङको फ्ल्यागशिप शोरूमको उद्घाटन गरेको छ । विद्युतीय गाडी एक्स्पेङको लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्सले शोरुम उद्घाटनसँगै जी ६ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकमा विभिन्न ११ पदका लागि जागिर खुल्यो

काठमाडौं । सिटिजन्स बैंकमा विभिन्न ११ पदका लागि जागिर खुलेको छ । बैंकले आइतबार सूचना जारी गर्दै क्लस्टर हेडदेखि आईटी सपोर्टसम्म पदमा जागिर खुलाएको हो । बैंकले क्लस्टर हेडमा सिनियर … पूरा पढ्नुहोस् »

सानिमा बैंक र दराजबिच ‘दराज ११.११’ योजनाका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा छुट दिने सहकार्य भएको छ । कम्पनीका अनुसार योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट … पूरा पढ्नुहोस् »

नेपाल बैंक र ई कमर्स प्लेटफर्म अनलाईन दराजबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र ई कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता भएको छ । बैंक र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमुबीच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई … पूरा पढ्नुहोस् »

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश घोषणा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत … पूरा पढ्नुहोस् »