सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय स्तरको ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड’ बाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ । बैंकले ‘म्याक्सिमाइजीङ कस्टोमर इंगेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ’ विधामा यो उत्कृष्ट सफलता … पूरा पढ्नुहोस् »

रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई न्यून मतान्तरले पराजित … पूरा पढ्नुहोस् »

कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !

काठमाडौँ। नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि बन्नका लागि केन्द्रीय सदस्यहरूलाई पनि वडा तहबाटै प्रतिस्पर्धा गरेर आउनुपर्ने नयाँ नियम प्रस्ताव गरिएको छ। उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा … पूरा पढ्नुहोस् »

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियानको विस्तृत कार्ययोजना पठाएको छ । पार्टीका सबै … पूरा पढ्नुहोस् »

’गौंथली’को गीत ’आँखा भरी आँसु’ सार्वजनिक

काठमाण्डौं । फिल्म ’गौंथली’को गीत ’आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो। गीत सार्वजनिक समारोहलाई निर्माण टिमले फरक शैलीमा प्रस्तुत … पूरा पढ्नुहोस् »

अमेरिका र इरानबीच २४ घन्टाभित्र शान्ति सम्झौता हुने

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच चौबीस घन्टाभित्र शान्ति सम्झौता हुने बताएका छन्। तीन महिनाभन्दा लामो युद्धविरामपश्चात दुवै देश शान्ति सम्झौताका लागि प्रारम्भिक मस्यौदामा सहमत रहेको शरिफले सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड सम्पन्न, ४९ ब्रान्ड सहभागी हुने

काठमाडौं । । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का लागि स्टल बाँडफाँड कार्य सम्पन्न गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा आगामी २०८३ साउन … पूरा पढ्नुहोस् »

केही जिल्लालाई असार ७ सम्म अद्यावधिकको मौका, नयाँ सदस्यता असार २० सम्म

काठमाडौं । नेपाली कांग्रेसले जेठ २८ गतेसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लामा असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको शनिबार बसेको बैठकले केही जिल्लार्ला … पूरा पढ्नुहोस् »

विश्वप्रकाशले ५ शीर्ष नेतालाई पठाए ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवाद समाधानमा संवादहीनता देखिएको भन्दै पार्टीका पाँच जना अग्रज नेताहरूलाई ध्यानाकर्षण पत्र पठाएको बताएका छन् । नेता शर्माले शनिबार डा. शेखर … पूरा पढ्नुहोस् »

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले सीमा समस्याबारे दिएको विवादित अभिव्यक्तिविरुद्ध नेकपा माओवादीले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री बालेनको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दैमाओवादीका कार्यकर्ताले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका … पूरा पढ्नुहोस् »