व्यवसायलाई समाजसँग जोड्नु सकारात्मक – सांसद दर्शना

काठमाडौं । प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकासमा जोड्नु सकारात्मक कार्य भएको बताएकी छन् । विश्व रक्तदाता दिवसको अवसरमा गोल्याण ग्रुपले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा सांसद दर्शनाले उक्त … पूरा पढ्नुहोस् »

भाटभटेनीको सहयोग रहेकी शिभाली गुरुङलाई पेनाङमा दोहोरो स्वर्ण

काठमाडौं। भाटभटेनी सुपर मार्केटले प्रायोजन गरेको नेपालकी नम्बर एक टेनिस खेलाडी शिभाली गुरुङले मलेसियाको पेनाङमा सम्पन्न तेस्रो पेनाङ जे ३० आइटीएफ विश्व टेनिस टुर जुनियर्स प्रतिस्पर्धामा दोहोरो स्वर्ण पदक जित्न … पूरा पढ्नुहोस् »

सरकारले अगाडिको खल्तीमा रकम राखिदिएको देखाए पनि पछाडिको खल्तीबाट चुपचाप निकाल्ने काम गरेको छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको आरोप … पूरा पढ्नुहोस् »

कांग्रेसले संस्थापनइतर पक्षलाई पठाएको सहमति प्रस्तावमा के छ ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते इतर पक्षलाई पठाएको प्रस्तावको जवाफ नआएको भन्दै सार्वजनिक गरेका छन् । शर्मा र इतर पक्षका कुनै नेताले सार्वजनिक गरेका थिएनन् … पूरा पढ्नुहोस् »

आफूले कुनै पनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन् । कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको … पूरा पढ्नुहोस् »

इटहरीमा कोशीकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने

इटहरी । इटहरीमा कोशी प्रदेशकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ । ४ हजार जना अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन … पूरा पढ्नुहोस् »

अध्यागमन ऐन संशोधन विधेयकको मस्यौदा तयार

काठमाडौं । अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भएको छ । गृह मन्त्रालयले मस्यौदा तयार पारेर यसउपर सर्वसाधारणसँग राय माग गरेको छ । गृह मन्त्रालयका अनुसार … पूरा पढ्नुहोस् »

‘मानवीयताको सहर’ बनाउने काठमाडौं महानगरको संकल्प

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरलाई सहृदयी, समावेशी ‘मानवीयताको सहर’को रूपमा विकास गर्ने संकल्प अघि सारेको छ । आइतबार आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक प्रमुख … पूरा पढ्नुहोस् »

कांग्रेस इतर समूहको प्रादेशिक भेला विराटनगरमा सुरु

विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहको प्रदेशिक भेला सुरु भएको छ । भेलामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, नेताहरू डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चारदिने भ्रमणमा आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन … पूरा पढ्नुहोस् »