आफूले कुनै पनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन् । कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको … पूरा पढ्नुहोस् »

















