राष्ट्रविरोधी अभिव्यक्ति दिने वालेन्द्र साह प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : झलनाथ खनाल

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वालेन्द्र साह प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका छन् । खनालले प्रधानमन्त्री शाहले राष्ट्रविरोधी अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यस्तो व्यक्ति … पूरा पढ्नुहोस् »

३५ दिनभित्र अपुग कागजात नबुझाए शिखर इन्स्योरेन्सको दाबी फाइल बन्द हुने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत फागुन १६ गतेदेखि जेठ १५ गतेसम्म परेका दाबी निवेदनहरूमा ३५ दिनभित्र अपुग कागजात पेश गर्न बीमितलाई आग्रह गरेको छ। उक्त अवधिमा परेका कतिपय … पूरा पढ्नुहोस् »

नाडा अटो शो भदौ ९ गतेदेखि, स्टल बुकिङ जेठ २६ गतेसम्म

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आगामी ‘नाडा अटो शो २०२६’ का लागि स्टल बुकिङ खुला गरेको छ । नाडा अटो शोको १८औँ संस्करण भदौ ९ गतेदेखि … पूरा पढ्नुहोस् »

सानिगाड हाइड्रोको आइपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि ४६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा … पूरा पढ्नुहोस् »

संसद्‍मा आजदेखि बजेटमाथि छलफल सुरु

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज … पूरा पढ्नुहोस् »

रास्वपा सचिवालयको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक लम्बिएका कारण स्थगित भएपछि … पूरा पढ्नुहोस् »

फोनपे नेटवर्कमा युनियनपे इन्टरनेसनल एकीकृत

ललितपुर । पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर स्किममा युनियनपे इन्टरनेसनललाई सफलतापूर्वक एकीकृत गरेको घोषणा गरेको छ। यो सहकार्य नेपाललाई विश्वभरका यात्रुहरूका लागि डिजिटल रूपमा समावेशी गन्तव्य बनाउने दिशामा महत्वपूर्ण … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँद्वारा गौरिटार क्रिकेट मैदानको उद्घाटन ,अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गौरिटार रङ्गशालामा निर्माण गरिएको क्रिकेट मैदानको उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमकाबिच मुख्यमन्त्री बानियाँले क्रिकेट मैदानको उद्घाटन गरेका हुन् । बागमती प्रदेश … पूरा पढ्नुहोस् »

सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन साहले संसद्‌मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादा विपरीतको भनाइ भएको आरोप लगाएको छ । कांग्रेसका … पूरा पढ्नुहोस् »