इप्पानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाइँदै

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आफ्नो विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वर्तमान व्यवस्थालाई हटाउने तयारी आगामी जेठ २९ गते हुने २४औं साधारण सभा … पूरा पढ्नुहोस् »

व्यवसायीले सोमबारदेखि १४.२ किलोकै ग्यास सिलिन्डर बेच्ने

काठमाडौं । बजारमा देखिएको ग्यास अभाव टार्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति ग्यास व्यवसायीले नमान्ने घोषणा गरेका छन् । ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो … पूरा पढ्नुहोस् »

कांग्रेसद्धारा संविधान संशोधनका मुद्दा पहिचानका लागि काम सुरु

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका मुद्दा पहिचानका लागि काम सुरु गरेको छ । कांग्रेसको संविधान संशोधन सुझाव समितिले मंगलबारबाट काम प्रारम्भ गरेको हो । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा … पूरा पढ्नुहोस् »

समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सार्वजनिक सेवा,सुविधा रोकिने

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारीहरूका ऋणीहरूलाई १५ दिनभित्र आफ्नो हरहिसाब बुझाउन सूचना जारी गरेको छ । मंगलबार सूचना जारी गर्दै कार्यालयले सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी … पूरा पढ्नुहोस् »

लामिछानेलाई निलम्बनको माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा पेस भएको रिट निवेदनमा दरपीठ आदेश गर्दै दर्ता अस्वीकार भएको छ । … पूरा पढ्नुहोस् »

पुरातत्त्व विभागका दुई कर्मचारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता

काठमाडौं । पुरातत्त्व विभागका दुई कर्मचारीविरुद्ध चार करोड २२ लाख घुस र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठ, पथ प्रदर्शक देउवकला … पूरा पढ्नुहोस् »

केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको दोस्रो युनिट दुवाकोटमा मुटुको पहिलो सफल उपचार सम्पन्न भएको छ । भक्तपुर नगरपालिका इनाचोका स्थानीय ६९ वर्षीय मसिनु माकजू केएमसी दुवाकोटबाट मुटुको … पूरा पढ्नुहोस् »

युद्धविराममाथि संकट

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै पक्षले युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । वार्ताको भविष्य अन्योलमा परिरहेका बेला कूटनीतिक प्रयास पुनः पाकिस्तानमा केन्द्रित … पूरा पढ्नुहोस् »

सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो

काठमडौं । मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइँदै

काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइँदै छ । मस्यौदा समितिले पाएको समयावधि आजबाट सकिने भएकाले आज सभामुखलाई मस्यौदा बुझाउने तयारी गरिएको हो । मध्याह्न १२ बजे बस्ने मस्यौदा समितिको … पूरा पढ्नुहोस् »