भदौं २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । भदौं २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका २५ निर्णय निर्णयहरु सार्बजनिक गरेका … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको सन्तुलित वित्तीय विवरण, लाभाशं वितरण क्षमतामा वृद्धि

काठमाण्डौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको अन्त्य सम्मसमग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले हालै मात्र प्रकाशित … पूरा पढ्नुहोस् »

उपसभामुख नफर्किएसम्म उनलाई हटाउने प्रस्ताव अगाडि नबढ्ने

काठमाडौं । उपसभामुख इन्दिरा राना नेपाल नफर्किएसम्म उनलाई पदबाट हटाउने प्रस्ताव अगाडि नबढ्ने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा यस्तो सहमति भएको नेताहरू बताउँछन् । यो विषयमा … पूरा पढ्नुहोस् »

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली । विश्वकर्मा पूजाको अवसर नजिकिँदै गर्दा धनगढी उपमहानगरपालिका–२ का मूर्तिकार महेन्द्रकुमार शाह अहिले विश्वकर्माको मूर्ति बनाउन व्यस्त छन्। शाहका अनुसार प्रत्येक वर्ष असोज १ गते पूजाका दिन मूर्तिको माग … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रतिनिधि सभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी … पूरा पढ्नुहोस् »

भारत भ्रमणको उडान भैरहवाबाट गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । भैरहवास्थित विमानस्थललाई नियमित सञ्चालनमा ल्याउन दबाब स्वरूप रुपन्देहीका स्थानीय तहका प्रमुखहरू सम्मिलित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै आसन्न भारत भ्रमणको उडान भैरहवाबाटै गर्न आग्रह गरेको … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ । मृतकमध्ये १७ जना बालबालिका रहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका … पूरा पढ्नुहोस् »

साफ यू–१७ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भारतसँग खेल्दै

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ । प्रतियोगितामा नेपालले पहिलो खेल भारतसँग खेल्दैछ । खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु हुने छ । … पूरा पढ्नुहोस् »

काठमाडौँ–मन्थली सडक अवरुद्ध

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । काठमाडौँबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा … पूरा पढ्नुहोस् »

उपसभामुखलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन बुधबार पनि जारी

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन बुधबार पनि जारी रहने भएको छ । कांग्रेस र एमालेका सांसदहरूले मंगलबार खाली कागजमा हस्ताक्षर संकलन सुरु गरेका थिए । हिजो … पूरा पढ्नुहोस् »