विद्यालयमा पनि दुई दिन बिदा, वैशाख २१ देखि नियमित पठनपाठन

काठमाडौँ । सरकारले आगामी शैक्षिक सत्र २०८३ को भर्ना अभियान र विद्यालय सञ्चालन सम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै नयाँ … पूरा पढ्नुहोस् »

फिसटेल लज, अन्नपूर्ण जगतपुर लज र प्रभु बैंकबिच छुट सम्झौता

काठमाडौँ । पोखरास्थित फिसटेल लज पोखरा, अन्नपूर्ण जगतपुर लज प्रालि र प्रभु बैंक लिमिटेडबिच छुटसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्रबाबु विष्ट … पूरा पढ्नुहोस् »

नयाँ वर्षमा टाटा कार एक्सचेन्ज योजना, ‘पुरानो गाडी साट्नुहोस् र भारतमा आइपीएल हेर्नुहोस्’

काठमाडौं । टाटा मोटर्स का लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ ले नयाँ वर्ष २०८३ को अवसरमा ‘नयाँ वर्ष शुभएक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ । सवारी बजारमा नयाँ वर्षसँगै ग्राहकलाई … पूरा पढ्नुहोस् »

चैत २७ मा उपसभामुखको निर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति औपचारिक रूपमा घोषणा गरेका हुन् । … पूरा पढ्नुहोस् »

सार्वजनिक यातायात भाडा बढाइँदै

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी गरेको छ । इन्धनको मूल्यमा भएको वृद्धिसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो … पूरा पढ्नुहोस् »

कामना सेवाको अविमोच्य अग्राधिकार सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा निष्काशन गरिएको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ भएको कुल ३५ करोड रकम बराबरको ३५ लाख कित्ता ‘केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार … पूरा पढ्नुहोस् »

सरकारको निर्णयले पेट्रोल १८ रुपैयाँसम्म सस्तो पर्ने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भूमि व्यवस्था, सहकारी … पूरा पढ्नुहोस् »

जर्मन होम्सले न्यू इयर इभ सेलिब्रेसन गर्ने

भक्तपुर । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गठ्ठाघरमा अवस्थित जर्मन होम्सले न्यू इयर इभ सेलिब्रेसन गर्ने भएको छ । कार्यक्रममा चर्चित गायक विश्व नेपाली र उनको ब्याण्डको लाइभ प्रस्तुति मुख्य … पूरा पढ्नुहोस् »

सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध कारण देखाऊ आदेश

काठमाडौँ । सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारका नाममा कारण देखाउ … पूरा पढ्नुहोस् »

आईसीसी विश्वकप लिग २ को दुई शृङ्खलाको मिति घोषणा

काठमाडौं । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग २ को खेल आगामी वैशाख १२ देखि २२ गते (अप्रिल २५ देखि मे ५) सम्म काठमाडौंमा हुने भएको छ … पूरा पढ्नुहोस् »