राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति चयन गरिएको छ । मंगलबार चारै समितिका सभापति निर्विरोध रूपमा चयन गरिएको हो । सिंहदरबारमा बसेको सम्बन्धित समितिका छुट्टाछुट्टै बैठकमा दलहरूबीच … पूरा पढ्नुहोस् »

नाइमाको अर्थमन्त्रीसँग भेट, अटोमोबाइल क्षेत्रका नीतिगत सुधार प्रस्ताव

काठमाण्डौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) की अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी अटोमोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू … पूरा पढ्नुहोस् »

श्रम मन्त्रीकी श्रीमती बिमा बोर्ड सदस्यमा नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रममन्त्री दीपकुमार शाहकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्ड सदस्यमा नियुक्त गरेकी छन् । यसअघि बोर्ड सदस्य हुँदा ११ पटकसम्म बैठकमा अनुपस्थित … पूरा पढ्नुहोस् »

गृह मन्त्रालयमा ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गरिने

काठमाडौँ । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय … पूरा पढ्नुहोस् »

सहमतिमा संसदीय दलको नेता चयनको प्रयासमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस सहमतिमा संसदीय दलको नेता चयनको प्रयासमा जुटेको छ । समानुपातिकतर्फका सांसदहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेमध्ये एक जनालाई दलको नेता बनाउन शीर्ष नेतृत्वबीच छलफल चलिरहेको छ … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्वारा सप्तरीका स्थानीयहरुलाई मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सेवा प्रदान

काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा सप्तरी जिल्लाका ७० जना स्थानीयलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन … पूरा पढ्नुहोस् »

सुर्खेतमा महिन्द्राको २-टन भार क्षमताको बोलेरो म्याक्स पिक-अप सार्वजनिक

महिन्द्राको पिक -अप तथा कमर्सियल युटिलिटि गाडीहरूको नेपालमा आधिकारिक वितरक, अग्नि ग्रुपअन्तर्गत अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालकै पहिलो र एकमात्र २ -टन भार क्षमता भएको पिक -अप ‘महिन्द्रा बोलेरो म्याक्स … पूरा पढ्नुहोस् »

नवकान्तिपुर साकोसद्वारा सदस्य अन्तरक्रिया तथा कर्मचारी उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘सहकारीमा युवा सहभागीता आजको आवश्यकता’ विषयक सदस्य अन्तरक्रिया तथा कर्मचारी उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका … पूरा पढ्नुहोस् »

ओली र लेखकलाई चैत २५ गते रिहा गर्न सर्वोच्चको परमादेश जारी

काठमाडौँ। सर्वोच्च अदालतले ज्यान सम्बन्धी कसूरको अनुसन्धानका लागि हिरासतमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई चैत २५ गते थुनामुक्त गर्न परमादेश जारी गरेको … पूरा पढ्नुहोस् »

कुनै पनि दललाई भेदभाव गर्दिनँ, तटस्थ र समन्वयकारी भूमिका निर्वाह गर्छु : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद(डीपी) अर्यालले तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता … पूरा पढ्नुहोस् »